المدة الزمنية 33:46

Kantipur Samachar | कान्तिपुर समाचार, २७ माघ २०७७

بواسطة Kantipur TV HD
44 096 مشاهدة
0
745
تم نشره في 2021/02/09

Kantipur Samachar | कान्तिपुर समाचार, २७ माघ २०७७ आजको मुख्य समाचार - * पहिला ४० र दोस्रो चरणमा ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय / आयोग पुगेर प्रधानमन्त्रीले लिए तयारीबारे जानकारी / नेकपा आधिकारिकता विवाद तत्काल नटुंगिने । * अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे लोकतन्त्र र संविधान जोखिममा पर्ने नेकपा अध्यक्ष दाहालको टिप्पणी / संघर्षमा साथ दिन अन्तर्राष्ट्रिय समुदायमा आग्रह । * अपेक्षित राजस्व उठाउन नसकेपछि सरकारले बजेटको आकार १ खर्ब ३० अर्बले घटायो / विकास बजेट मात्र २० प्रतिशतले कटौती । * म्यानमारमा सैन्य कू र संकटकालको अवज्ञा गर्दै सडकमा उत्रिएका हजारौं प्रदर्शनकारीमाथि रबरका गोली प्रहार / आन्दोलनकारीमाथि सेना थप कठोर बन्दै । * राष्ट्रिय महिला लिगमा त्रिभुवन आर्मीद्वारा वालिङ दुई- शून्यले पराजित/ पुलिसले विराटनगरलाई तीन- शून्यले हरायो । Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

الفئة

عرض المزيد

تعليقات - 34