المدة الزمنية 50:00

साझा सवाल अंक २५२ : जापान र कोरियाका नेपाली समुदाय । जापान र दक्षिण कोरिया ।

بواسطة Sajha Sawal
62 447 مشاهدة
0
395
تم نشره في 2012/09/09

Like us on Facebook: https://www.facebook.com/bbcsajhasawal -------------------------------------------------------------------------------------------- राजधानीको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रत्येक दिन १५ सयको हाराहारीम युवाहरु कामका लागि विदेश उड्छन । कामका लागि विदेश जाने नेपालीहरुका लागि आकर्षक गन्तव्य मध्ये कोरिया र जापान पनि हुन् । कोरियामा सरकारी तवरबाटै ईपिएस प्रणाली अन्तर्गत वर्षेनी हजारौं नेपाली तन्नेरीहरु कोरिया पुग्छन भने विसौं हजार नेपाली जापान पुगेर रोजगार र व्यवसायमा संलग्न छन । कस्तो छ त यी दुई आकर्षक गन्तव्य भनिएका जापान र कोरियामा रहेका नेपालीहरुको स्थिति? साझा सवालको यो फरक अंकमा हामीले जापान र दक्षिण कोरियामा रहेका नेपालीहरूबारे छलफल गर्नेछौं ।

الفئة

عرض المزيد

تعليقات - 8