المدة الزمنية 21:8

बौद्ध धर्ममा लुङ्ता दार्च्योग् बुद्धिष्ट झण्डाको Prayer flag महत्व के छ

بواسطة NB TV
4 111 مشاهدة
0
195
تم نشره في 2020/09/16

#NB_TV बौद्ध धर्म, दर्शन र संस्कृतिको संरक्षण, प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित च्यानल हो । यसमा बौद्ध धर्मसँग सम्बन्धित विभिन्न गतिविधिहरुका साथै बौद्ध धर्मगुरु तथा विद्वानहरुका विचार, प्रवचन र सन्देशलगायतलाई महत्वका साथ प्रस्तुत गर्ने गरिएको छ । बौद्ध धर्म, दर्शन र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा तपाईहरुले अवश्य पनि साथ दिनु हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ । हामीले यस च्यानलमा राखेका भिडियोहरुलाई लाइक, कमेन्ट र सेयर गरी हामीले थालेको प्रयासलाई अझ व्यापक बनाउने जिम्मा तपाईहरुकै हातमा छोडेका छौँ । Guest : Tika Sherpa Location : Nepal Buddhist News, Bouddha Camera : Sadhuram Thapa Camera Assist : Lakpa Chuki Sherpa Graphics/Edit : Dorje Lama Logistics : Sarbindra Thakur & Tenjing Lama Coordinator : Suraj Khadka © www.nepalbuddhistnews.com

الفئة

عرض المزيد

تعليقات - 32