المدة الزمنية 46:23

सगरमाथा प्राइम समाचार ३० असोज २०७७ Sagarmatha Prime News

بواسطة Sagarmatha TV
1 137 مشاهدة
0
24
تم نشره في 2020/10/16

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु, ४ हजार ३९२ मा कोरोना संक्रमण पुष्टि, ३ हजार ५२२ जना निको भए । दशैंपछि आन्दोलन गर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको घोषणा, सरकार कोरोना रोकथाम र नियत्रणका लागि गम्भीर नभएको सभापति देउवाको आरोप । काठमाडौंको बुद्धनगरस्थित काठमाडौं मोडल स्कुलविरुद्ध अभिभावहरु आन्दोलित, लकडाउनका बेला चर्को शुल्क लिएको गुनासो । विश्वभरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ४ हजार नाघ्यो, ३ करोड ९२ लाख ६२ हजार बढी संक्रमित । आईपीएलमा किंग्स इलेभेन पञ्जावको दोस्रो जित, बैंग्लोर ८ विकेटले पराजित, आज मुम्मई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने । सगरमाथा प्राइम समाचार !! ३० असोज २०७७ !! Sagarmatha Prime News #SagarmathaPrimeNews #SagarmathaTV Please Subscribe our YouTube channel: /sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal

الفئة

عرض المزيد

تعليقات - 3