المدة الزمنية 35:54

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ असार २०७८

بواسطة Kantipur TV HD
49 163 مشاهدة
0
1 K
تم نشره في 2021/06/15

Kantipur Samachar | कान्तिपुर समाचार, ०१ असार २०७८ आजको मुख्य समाचार - * प्रदेश बजेटको आकार ३० देखि ५८ अर्ब हाराहारी / स्वास्थ्य क्षेत्र सातै प्रदेशको पहिलो प्राथमिकता / अनुदान र वितरणमुखी कार्यक्रमको निरन्तरता । * लगातार वर्षाका कारण मनाङ सदरमुकाम चामे र तालगाउँ डुबानमा / पहिरोले राजमार्ग ठाउँठाउँमा अवरूद्ध / नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह । * कोभिडबाट आज ४१ जनाको मृत्यु / १६ सय ८१ संक्रमित / खोपको दोस्रो मात्रा नपाएका १४ लाख ज्येष्ठ नागरिकलाई सघाउन विश्व समुदायलाई डब्लुएचओको आग्रह । * अस्वाभाविक सेयर मूल्य बढाएर छानबिनमा परेका ५१ कम्पनीको सूची सार्वजनिक / सचेत रहन लगानीकर्तालाई धितोपत्र बोर्डको आग्रह । * युरोकपमा आज पोर्चुगलको प्रतिस्पर्धा हंगेरीसँग / फ्रान्स र जर्मनी आमनेसामने हुँदै । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

الفئة

عرض المزيد

تعليقات - 31