المدة الزمنية 13:00

छक्कै पार्ने Excel का 5 Trick | Top 5 Amazing Excel Tricks | Every Excel User Must Know | Ms Excel

بواسطة Nepali Book
13 598 مشاهدة
0
536
تم نشره في 2021/07/07

Video title : छक्कै पार्ने Excel का 5 Trick | Top 5 Amazing Excel Tricks | Every Excel User Must Know | Ms Excel About this video : यो भिडियोमा एक्सेलका आश्चर्यलाग्दा 5 ओटा Amazing tricks हरु सिकाइएको छ । जुन Trick हरुले तपाईंको समय बचत गर्नेका साथै सबैका सामु तपाईँलाई Smart पनि बनाउँछन् । Excel चलाउन जान्नु मात्रै ठुलो कुरा होइन, यसका विभिन्न Trick हरु जानेर Smart Work गर्नु पनि एक महत्वपूर्ण कुरा हो । Ms Excel चलाउन जानेर पनि एक्सेलका विभिन्न Trick हरु जान्नुहुन्न भने तपाईंको Excel सिकाइ अधुरै रहन्छ । एक्सेलमा यस्ता धेरै ट्रिकहरु छन् जुन ट्रिकहरु जान्नाले तपाई अरुको दाँजोमा आफूलाई अब्बल साबित गर्न सक्नुहुनेछ । जुन काम एक्सेलमा एक क्लिकमा सम्पन्न हुन्छ त्यो काम तपाईँले एक एक गरेर गर्न थाल्नुभयो भने तपाईँ सबैका सामु लज्जित बन्नुपर्ने हुन सक्छ । नेपाली बुक च्यानलका एक्सेल सिकाइ सम्बन्धि भिडियोहरु हेरेर एक्सेल सिकिरहनु भएका दर्शकहरुले विभिन्न समयमा गर्नुभएका प्रश्नहरुमा आधारित रहेर यो भिडियो तयार पारिएको छ । भिडियोमा बताइएका यी ट्रिकहरुले तपाईंलाई एक्सेलमा काम गर्दा निकै ठूलो सहयोग गर्दछन् । भिडियो हेरिसकेपछि यी ट्रिकहरुले तपाईँलाई चकित बनाउनेछन् र यी ट्रिकहरुको नियमित प्रयोग तपाईँले अवश्य नै गर्नुहुने छ । आशा छ यो भिडियोले तपाईँलाई सहयोग गर्नेछ । भिडियो मन परेमा लाइक गर्नुहोला । यस्तै नयाँ नयाँ भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नुहोला । Excel का ६ ओटा चकित पार्ने Trick हरु Video Link : /watch/4Uk8UMPWD3oW8 ग्रेडसिट निर्माण भाग १ /watch/wInRFiiNB9VNR ग्रेडसिट निर्माण भाग २ /watch/k5ANrNjdpK0dN यस च्यानलमा अपलोड गरिएका सम्पूर्ण भिडियोहरुको प्लेलिस्टको लिंक यहाँ दिइएको छ - Photoshop: /playlist/PLUoiXN7rzvAWdinBXlIBU_fJAUVHcqUFH PowerPoint: /playlist/PLUoiXN7rzvAVC4j3alHz_OyApFdEwh2ZY Ms Word: /playlist/PLUoiXN7rzvAUCgqBePOx9edJ3l1Xi5CXA Ms Excel: /playlist/PLUoiXN7rzvAUnmfWs1abiMmcW7QtojT3N School Related: /playlist/PLUoiXN7rzvAWiTPqsuQYT91YYoEHXyLMe Computer Learning All Videos: /playlist/PLUoiXN7rzvAUp3OrtDtUOcbGUHXWpYp7s Windows Tips & Tricks: /playlist/PLUoiXN7rzvAUItbIC-a6UTjJd6Fu68fcK Google Tips & Tricks: /playlist/PLUoiXN7rzvAUVnYGDTTLDdqFYg6r7PYda Video editing: /playlist/PLUoiXN7rzvAVdcoUbTLq9ZG4qjDRayuV0 #nepali_book #excel_tips_and_tricks #excel_for_beginners

الفئة

عرض المزيد

تعليقات - 21