@aaravbhandari8047منذ 5 سنواتसाधु छिर्यो मेरो घरमा आगन्तुक बनेर के सोचेर फर्कियो उ बन्दुक बनेर जिन्दगीले येतिसम्म ऋणी बनाएछ प्रीयसी कै चिठी आउँछ तम्सुक बनेर ाह!दिल छोयो .56
@
@user-vh7fk6kd6sمنذ 4 سنواتआहा क्या मीठो गजलको शेरहरुको मीठो चोटिला सुन्दा सुन्दै यो कतारको अधेरी रात पनि उज्यालोमा परिणत भएको थाहा पएन।लाखौं लाख प्रगतिको शुभकामना छ।♥️♥️ हार्दिक बधाई छ मीठो शेर गजल सुन्न पाउँदा।जय मेरो प्यारो जन्मभूमि रोल्पा। BB oli रोल्पाली हाल कतारको मरुभूमिबाट। ....وسعت1
@
@surenprabashi23منذ 5 سنواتयो ब्याकग्राउण्डमा क्या बात वाला गजल भन्ने महाशय लाई अर्को कार्यक्रममा No entry को बोर्ड ढोकामा झुण्ड्याईदिनु होला 48
@
@sarupoudel8915منذ 2 سنواتसबैभन्दा वजनदार आजसम्म सुनेका गजलमध्ये।सलाम छ हजुरको कलालाई
@moharajsharma1164منذ 4 سنواتपृष्ठभुमिबाट धेरै बोलेको पटक्कै राम्रो सुनिएन ।। 5
@
@LbGiri.منذ 5 سنواتयति राम्रो गजलमा पछाडिबाट वा वा क्याबात क्याबात भन्ने धोती मित्रहरु कृपया कि चुप लाग्दिनुस कि नेपालिमै बोल्दिनुस,धन्यबाद। 31
@
@samjhanabirsana7336منذ 5 سنواتयस्तो मीठो गजल बाचन भैरहदा किन अरु यसरी अनेक बोल्छन् यार । 6
@
@ambikakhanal8461قبل 4 أشهرतस्बिर संग यदि मेराे संम्बाध नभईदिए रित्तो रित्तो हुन्थे तिम्रो याद नभईदिए तिम्रो जीवन यति रंगिन कहाँ हुने थियाे मेराे जीवन हरेक दिन बर्बाद नभईदिए
@
@mikmabhotiyaمنذ 5 سنواتGajalkar rawat sir sabaiko man mastikama basna safal vaako xa 2
@
@kanxooshahi722منذ 5 سنواتYe hajur kya bat he kyabat hw vanne mahansayeb plz nex program ma nadohorayunu hola arkako deshko vasa ali man parern hamlai 5
@
@rachanathapa6502منذ 5 سنواتयो बिहानि कति मीठो बनाउनुभयो धन्यवाद !!! 7
@
@prajongurung8627منذ 4 سنواتबिच बिचमा बाेल्ने लाई चाहिँ . गर्नु पर्ने।
@
@bimalgurung2563منذ 4 سنواتहजुरको यस सेतो पर्दा च्यानललाई सम्पर्क गर्न के गर्नुपर्छ हजुर ????
@
@lokgurung306منذ 5 سنواتतस्बिर सँग यदि मेरो संवाद नभईदिए रित्तो रित्तो हुन्थ्यें तिम्रो याद नभईदिए तिम्रो जीवन यती रंगीन काहाँ हुने थियो मेरो जीवन हरेक दिन बर्बाद नभइदिए..। 26
@
@dirghabahadurshahi6988منذ 4 سنواتमेरो त दिमाग नै फ्रेस भयो त गजल सून्दा 1
@
@chetrajjoshi5756منذ 3 سنواتyo kya bat vanne le lastai rack garx sabai ser ma
के सोचेर फर्कियो उ बन्दुक बनेर
जिन्दगीले येतिसम्म ऋणी बनाएछ
प्रीयसी कै चिठी आउँछ तम्सुक बनेर
ाह!दिल छोयो . 56
रित्तो रित्तो हुन्थे तिम्रो याद नभईदिए
तिम्रो जीवन यति रंगिन कहाँ हुने थियाे
मेराे जीवन हरेक दिन बर्बाद नभईदिए
रित्तो रित्तो हुन्थ्यें तिम्रो याद नभईदिए
तिम्रो जीवन यती रंगीन काहाँ हुने थियो
मेरो जीवन हरेक दिन बर्बाद नभइदिए..। 26
Real gajal nasunnu Hami..
Ksam xeuma vaya makhaima handiu jasto️️ 1uta ser
तर यो बिच बिचमा नबोल्दिएको राम्रो अलि अति खल्लो बनायो सुन्दा पनि नमजा 2