المدة الزمنية 10:5

खुसीको खबर : गोर्खा सैनिक नेपाल फिर्ता । नेपाली सेनामा गराउन माग । आन्दोलन । Nepal and India

بواسطة Rapid Khabar
482 094 مشاهدة
0
15.1 K
تم نشره في 2020/06/26

खुसीको खबर : गोर्खा सैनिक नेपाल फिर्ता । नेपाली सेनामा गराउन माग । आन्दोलन । Nepal and India

الفئة

عرض المزيد

تعليقات - 1102
  • @
    @ramkaji8973منذ 4 سنوات जय वीर गोर्खाली. ।
    आफ्नो जन्मभूमि को रक्षा गर्नु होस ।
    70
  • @
    @prakashpooja7039منذ 4 سنوات धेरै खुशी लाग्यो सलाम छ नेपाली गोर्खा सैनिक salute 1
  • @
    @omkrishnashrestha6790منذ 4 سنوات This is right time to come back own country and protect mother land. Nepal Govenment and people shall support for this. 5
  • @
    @chhapindrashahi6843منذ 4 سنوات Good गोर्खा सैनिक लाई अब नेपाल मा भर्ती गर्नु पर्छ,जय गोर्खा जय देश, नेपाल,, 132
  • @
    @ojaygrg6483منذ 3 سنوات Huge respect to the gorkha soldiers Jai gorkha hai nepal
  • @
    @manbahadurraut3546منذ 4 سنوات यो गोरखा सैनिक को आवाज बेवासता गरे ! नेपाल सर्कार ले थुलो मुल्ल्य चुकाउनु पर्नेछ्ब! 45
  • @
    @sushilbishwas7808منذ 4 سنوات खुसी लाग्यो र सलाम छ सवै साहासी एवं वीर गोर्खाली जवानहरु ले ढिलै भएपनि सहि निर्णय लिएकोमा। 80
  • @
    @kalkalphe5960منذ 4 سنوات We should welcome our Gorkha army and integrate them in Nepal army. This is an opportunity to expand our army.
  • @
    @alakanep9717منذ 4 سنوات भारतीय सेनाबाट राजीनामा दिएर नेपाल आउने गोर्खा शैनीकलाई उच्च प्राथमिकताका साथ नेपाली सेनामा सामेल गराउन पर्छ । गोर्खा शैनिक ज़िन्दाबाद 1
  • @
    @sonamjbsherpa3530منذ 4 سنوات यदि भारतमा कार्यरत नेपाली गाेर्खा सैनिकहरू राजिनामा दिएर अाउनेहरूलाई अवस्य निस्वार्थ रूपले नेपाली सेनामै नियुक्ति गरिनु पर्छ। फाइद थप तालिम दिनु परेन अावश्यक परे तुरुन्तै युद्ध गर्न सक्ने छन्। 252
  • @
    @krishnalimbu5379منذ 4 سنوات जय नेपाल जय गोरकाली को सति दिउ माहागुरू कि जय सेवरो ️️ 3
  • @
    @bxrryblish4582منذ 4 سنوات अब नेपाल मा गोर्खा सैनिक भर्ती केन्द्र तुरुन्तै खारेज हुनुपर्छ ।। 5
  • @
    @nandalalbaral7804منذ 4 سنوات अब गोर्खा सैनिक नेपाल फिर्ता हुनुपर्छ ।आँफ्नै देशको अतिक्रमित जमिनको बि-
    रोधमा आँफ्नै दाजुभाई मार्न भारतको पक्षमा कसरी लड्ने ?
    120
  • @
    @lokprasadghimire2139منذ 3 سنوات गोर्खा सेना नेपाल मा भर्ना गर्नु पर्छ grater nepal 1
  • @
    @rajlamichhaneofficial9113منذ 4 سنوات यकदम सहि कुरो यो कुरो नेपाल सरकारले बुझ्न जरूरि छ ।यदि ईन्डिया धोतिहरू तेति बलवान् छन भने हाम्रो गोर्खा सैनिक को सहारा किन लिईराखेको छ? हामी धोती सैनिक को पावर हेर्न चाहन्छौ।जय देश 1
  • @
    @tigerdaa101منذ 4 سنوات Thank you mero daju bhai bir gorkhali Afno matro bhumi ko lagi garna khoje ko tyag ko lai proud Nepali jai Nepal 3
  • @
    @dsb4586منذ 4 سنوات धेरै राम्रो कुरा आफ्नो परीवार लाई खुसि सुखी होला भनेर गको छ आफ्नो ज्यानको बाजी राखेर लदिराछ भारत लाई बचाई राछ, अहिले उल्टै आफ्नो परीवार लाई दुख दिने, सबै गोर्खा फिर्ता होस् जय गोर्खालि 28
  • @
    @hamrokhabar1361منذ 4 سنوات Very good news and very good channel rapid khabar 1
  • @
    @prajwolrana948منذ 4 سنوات brothers come back home n save our nation. Nepal 2
  • @
    @dilkirati9327منذ 4 سنوات यी सबै हुनुमा भारतको चाल हो!भारतको बिस्यार बादी नितिको कारण हो! नेपाल सरकारले ब्जारतलाई धम्की दिन सक्नुपर्छ कि भाततोय गोर्खा रेजिमेण्ट भर्ती बन्द को उध्घोस गर्न सक्नुपर्छ 1
  • @
    @idotilak27منذ 4 سنوات Good news.turuntai nepali senama bharti garnu paryo sarkar. 17
  • @
    @lovenepal4667منذ 4 سنوات गोर्खा सैनिक लाई आबो नेपाल मा भर्ति गराउन पर्छ जय गोर्खा जय नेपाल 1
  • @
    @naujitrai6417منذ 3 سنوات सहि हो हाम्रो नेपाल को भुमि एक ईचपनि छाडनु हुना जय नेपाल गोरखा नेपालि सेना लाई सलाम छ
  • @
    @ganeshghimire7232منذ 4 سنوات Jaye bir gorkhali !
    Jaye mahakali !!
    Aayo bir gorkhali !!!
    15
  • @
    @karnathapa3663منذ 4 سنوات जय वीर गोर्खली।
    जय नेपाल . ✊✊✊
    3
  • @
    @prakashlama9170منذ 4 سنوات We never wanted to war with our gorkha mother lands,
    Because our Mother /aama is Nepal,
    4
  • @
    @phoolkumari3893منذ 3 سنوات नेपाली युवाहरूलाई ठूलो साहसी कामगरेको बापत नमन छ ।जय वीर युवा नेपाली
  • @
    @bishalsony1307منذ 4 سنوات ho gorkha sainak lei nepal ma pharta bolaiyera nepal mai bharti
    gharanu parcha. Nepal Aama lei khacho
    cha.Jay Nepal Jay Gorkha.
    18
  • @
    @hiyalalchaudhary9294منذ 3 سنوات JAY Gorkhali Aphnobhoomi
    Bachau
    1
  • @
    @bimalbc3649منذ 4 سنوات प्रधानमन्त्रीलाई सम्पूर्ण नेपालीको आग्रह गोर्खा सैनिक फिर्ता लिई आफ्नो नेपाली सैनिकमा भर्ती गर्नैपर्छ 2
  • @
    @kalpanapokharel4603منذ 4 سنوات अब भारतमा रहेका गोरखासैनिकलाई नेपाल सरकारले फिर्ताबोलाउनु पछ । 2
  • @
    @durgashrestha9586منذ 4 سنوات गोर्खा फोज ले भनेको कुरा सहि हो नेपाल ले जति भारत मा रहेको गोर्खा आर्मी नेपाल को सैनी बनाउन पर्छ अनि हतियार पनि किन्नु पर्छ
  • @
    @jhaulipanditمنذ 4 سنوات गाेरखालि सेनालाई नेपाल मा नाेकरि दिनुस केपी सरकारलाई अानुराेधछन नदिए भनि केपिलाइ धेरै धटनाहुनछन जय देश जय नेपाल नेपाली गाेरखालि सेनालाई अब नेपाल बचाउनु केपी जुय धेरै तपाईंको धटनाहुनछ 1
  • @
    @jhaulipanditمنذ 4 سنوات गाेरखा सेनालाई धनबादछन नेपाल सरकारलाई अानुराेधछन गाेरखालिकाे नाेकरिदेउसरकार केपी अाेलिजुय भारत मा जति गाेरखालिसेनालाइ नेपाल मा नाेकरिदेउसरकार जयदेश जयनेपाल गाेरखालि भरति खाजिरगरनुस केपी अाेलि सरकारलाई अानुराेधछन 1
  • @
    @topbahaduroli6143منذ 4 سنوات जय नेपाली सेना हरु लाई गोर्खा सेनालाई नेपाल ल्याउनु पर्छ 100% जय गोर्खा सेना
  • @
    @janaklohar996منذ 4 سنوات गोर्खा सेनालाई नेपाली सेना मा नेपाल ले राख्नुपर्छ जय नेपाल जय गोर्खाली
  • @
    @farshumagar3537منذ 4 سنوات हाे हाे नेपाल फृिता जानू परछ नेपाल सरखारले,बाेलाउनु परछ 1
  • @
    @rohitrijal2168منذ 4 سنوات गोर्खा सेना फिर्ता हुनुपर्छ आफनै भुमी भारतले मिचिरहदा नेपाली लाई यो सहिय हुदैन 1
  • @
    @rajeshrkvishwo848منذ 4 سنوات एकदम सही कुरा हो भारत मा रहेका गोर्खा सेना लाई फिर्ता बोलाउनु पर्छ र नेपाली सेना मा भर्ती गर्नु पर्छ नेपाल सरकार ले
  • @
    @leelgaming8469منذ 4 سنوات jaya mahakali aayo gorkhali.JAY NEPAL 1
  • @
    @bishnushrestha7687منذ 4 سنوات भारत मा रहेका नेपाली सेना लाई सलाम छ हामिसबै दाजू भा ई हऊ अब नेपाल सरकाले सबै काम छोडेर नेपालि दाजूभाईलाई बोलाऊनू परेयो जयनेपाल
  • @
    @tilakmagar4175منذ 4 سنوات अब पनि भारतले दादागिरी देखाए भारत देश नै रहने छैन, यसको सबुत हामिसँग छ, यो समयमा भारतको सम्बन्ध पाक,चिन,नेपाल,म्यानमार,श्री लंका, बंगलादेश कुनैसंग राम्रो छैन, सबै देशका भू-भागहरु अतिक्रमण गरिरहने यीनिहरुको जनमजात अादतनै हुन, र झुटको खेति गरि अफाह फैल्याउनु जन्मसिध्द कर्तब्य नै हुन् । धन्यबाद ....وسعت 1
  • @
    @tikabahadursapkota4325منذ 4 سنوات भाराति गाेरखा सैनिक लाई मेराे सलाम र नेपाल सरकार ले भारातिय गाेरखा सैनिक लाई अबास्से राेकनु प्रछ कि चिन र पाकिसथान सङग लढईमा न उत्रिउन भारातिये गाेरखा सैनिक येहिनै नेपालकाे सुरक्षे हाे जये नेपाल
  • @
    @rabindrasingh6540منذ 4 سنوات Happy News For Nepali Gorkha Brothers-are warmly well come own country we all think that Coming Happy New year These brother are Son of Nepal
  • @
    @purnalimbu1691منذ 4 سنوات हो जय गोर्खा आब नेपाल मै औनुहोस आब भारत विरुद्ध लड्नु पर्छ हाम्रो नेपाल आमा लाई सम्झिन्नु पर्छ जय देश जय नेपाल।
  • @
    @chhantyal6067منذ 4 سنوات गोर्खा सैनिक नेपाल फिर्ता गरेर नेपाली सेना मा भर्ती बनाउनु पर्छ।जय गोर्खाली
  • @
    @anishmankoaankha2318منذ 4 سنوات जसो गर जे बन यो मन त मेरो नेपाली हो जय गोर्खाली
  • @
    @gitastha2303منذ 4 سنوات Gorkha Hamro Daju Bhai aafnai Desh ma aaunus, Hamro Aafnu Desh ko rakchha garnu parx.JayNepal
  • @
    @amritchetry2358منذ 4 سنوات Jai Hind
    Jai Gorkha
    Nepal go back
  • @
    @salinarai2033منذ 4 سنوات जय गोर्खा केपि वलि गोर्खा सैनिक लाई नेपाल फिर्ता गर,
  • @
    @Actionmovies-sd4guمنذ 4 سنوات Good news comeback to own motherland the gurkhali Indian military should be protect the our motherland and नेपाल government must be requirements the gurkhali military जय नेपाल जय gurkhali आयो महाकाली
  • @
    @sonuthapa9203منذ 3 سنوات नेपाली हौ एक मन छ हाम्रो नेपाली दाजुभाइ अर्थात गोर्खा सैनिक दाजुभाइहरुको यो आफ्नो देशप्रतिको माया सद्भाव प्रती म सोलुट गर्न चाहन्छु । हाम्रो देश बचाउनुस दाजुभाइ
  • @
    @dipeshrana9778منذ 4 سنوات Good news welcome Nepal and Jaya Nepal 1
  • @
    @sabinatamang7659منذ 4 سنوات Good job Jay gorkhali Jay Nepal hamro matri bhumiko rachha garnu parx 1
  • @
    @indrarajindraraj4160منذ 4 سنوات Very good job sir bir gorkhali Jay Nepal
  • @
    @karnagurungofficial9465منذ 4 سنوات Good News for Nepal and Nepali people's
  • @
    @salmangurung_vlogمنذ 4 سنوات धेरै खुशी को खभर ।मोधिलाई यसरीनै तनाब दिलाउनु पर्छ जहीले पनि नेपाल लाई हेप्ने ठिकै पर्‍यो आउनु होस बिर गोर्खाली लाई नेपाल ल्याएर बर्ती गर्नु पर्छ सरकार, 1
  • @
    @bishnudhakal4577منذ 3 سنوات Wel Come to all Nepalese Gorkha sena in your Mother land Nepal.
  • @
    @keshavsharama7901منذ 4 سنوات नेपाली अाखिर नेपाली नै हुन राेजगारिमा गयका गाेर्गा सैनिकलाई नेपाल फिर्ता बाेलायर नेपाली सेनामा भर्ति प्रकृया गर्न जरुरि छ भारतकाे दादागिरि अति भयाे अब सबै नेपाली नेता कार्यकर्ता नागरिक समाज र जनताले गहिराे तरिकाले साेच्न बाध्य गरायाे अब ठाेस कदम चाल्न नेपाल सरकारलाई अनुराेध छ ....وسعت
  • @
    @sanjaykushari2126منذ 4 سنوات
    मुख म मइ छैन
    पिङ म घिउ।
    फनै सेना हरुलाई त
    Gulf country मा बिक्री गरी को घाँस
    काटने डोका तानने काम गर्नु परि राको छ। .
    ...وسعت
    3
  • @
    @danbdrgurung9390منذ 4 سنوات नेपाल सेना मा समायोजन गर्नु पर्छ गोर्खा सैनिक लाई
    तुरून्त फिर्ता गरोस् नेपाल सरकारले।
  • @
    @arfikhan2190منذ 4 سنوات नेपालि सेना मा त भर्ती गर्नु त परिहल्छ नि मह त भन्छु सबै लाई फिर्ता लिनु पर्छ जय गोर्खा जय नेपाल्
  • @
    @chhetrifamily515منذ 3 سنوات लाल बाहादुर क्षेत्री पोखरबाट भारतमा कारेरत नेपाली गोर्खा सैनीक नेपाल आमाको रछ्छाको लागी आउनमा धेरे धरे र धन्नबादं
  • @
    @anitaranamagar9097منذ 3 سنوات गोर्खा सैनिक फिर्ता आये सेनामा भर्ती गराउनै पर्छ गोर्खा सैनिक बोलाउनै पर्छ नेपाली नेपाल लदाउने सदेन्त्र गर्दैछ भारत ले अहिले नै सछेत हुन जरुरी छ जै नेपाल
  • @
    @limburoseyrose4813منذ 4 سنوات Jay nepal all ghorkha sanik come backbto nepal
  • @
    @bhimbhimbdrsherestha4095منذ 4 سنوات गुड सरकारले गोरखा सैनिक लाई सेनाको रिक्त स्थानमा राख्नु पर्छ गोरखा सैनिकलाई सलाम। छ आफ्नो मातृभूमि लाई सम्जेको मा खुसिलगेको छ इन्डिया त्रुक्रिन सक्छ
  • @
    @tirthashrestha3345منذ 4 سنوات Yes nepal sarkar we need to back Nepali Gurkha army from India please. 1
  • @
    @rahulabinash5991منذ 4 سنوات गोरखा सैनिक लाई नेपाल सरकारले नेपालि सेना मा ईस्थापित गर्नुपर्छ र नेपाली सेनालाई बढाउनु पर्छ
  • @
    @Bingo_boy..3331منذ 4 سنوات अब नेपाल सरकार ले हाम्रो वीर गोर्खाली सैनिकहरुलाइ ।भारत जस्तो सुबिधा दिइएर नेपाली सेनामा भर्ती गराउनु पर्छ।अनि कोहि दजुभाइ मुला ईन्डिया जादैन भर्ती हुन।
  • @
    @Rana_daiمنذ 4 سنوات एकदमै रामाे कुरा नेपाली दाजु भाइ सलाम छ हजुरहरूलाई।। 1
  • @
    @santoshgoodnewsmangmu9302منذ 4 سنوات Good news gorkha sena firta lyaunu parxa ani nepali sena ma varti garaunu parxa joy nepal