المدة الزمنية 11:57

दुई मुक्तककारहरुको बीस मुक्तक ।। Nepali Muktak Collection ।। Muktak By Hira Magar & D.J Asafal

بواسطة BN24 Nepal
2 805 مشاهدة
0
100
تم نشره في 2020/12/15

NEPALI MUKTAK BACHAN ।। तपाईहरुले पनि हामिलाइ अाफ्नो मुक्तक पठाएर कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ l Voice; Bibek Adhikari Video Edit: Dipak Sharmaa Muktak BY: Hira Magar & D J Asafal Thanks; Hihukala & MahaAlxi Padam Sponsor: Bishnu PD Regmi छैन छैन मनमा खुशी छोडेपछि ,तिमिले पागल भाछु अन्तै घरबार जोडेपछी,तिमिले जिन्दगिको अन्तिम मोडमा पुगिसके म बिचमै बाटो अन्तैतिर मोडेपछि, तिमिले तिम्रै मनमा हासो खुसी दिन ,चाहेकी थिए पर पर गाको खुसी लिन ,चाहेकी थिए ठुलै गल्ती गरे जस्तो लत्याएर गयौ मैले त बितेका पल सम्झिन,चाहेकी थिए के गर्छौ र?हजारौ लाई खेलमा पारेर खडेरि अनि बर्सातको भेलमा पारेर यत्ती कुरा बुझ तिमी अबुझ किन बन्छौ? चल्दैन जीवन साचोँ माया ओझेलमा पारेर तिम्रै तस्बिर वरिपरि आइरहन्छ ,सधै खै किन?झन तिम्रै माया लाइरहन्छ,सधै तिमी भन्छौ मलाई जसरी नि भुल्नै पर्छ मलाइ भने तिम्रै यादले सताइरहन्छ ,सधै मेरो हार नै तिम्रो जीत हारिदिउला,मैले भुल्न नसकी नसकी माया मारिदिउला,मैले तिमीले मेरो सामु नआउ अब भन्छौ भने तिम्रै निम्ति हुन्छ बसाइ सारिदिउला,मैले मलाई छोडन चाहान्छौ छोडन ,सक्छौ तिमी तिम्रै खुसी यो नाता तोडन, सक्छौ तिमी यता भन्दा बढी माया अन्तै पाउछौ भने तिम्रो इच्छा उतै घरबार जोड्न ,सक्छौ तिमी आफ्नै हातले चितामा लास ढलाएर जाउ सल्काइ आगो मृत शरीर जलाएर जाउ म मरेनी यति सजिलै जान कहाँ पाउछौ मृत्यु पछि गरिने सस्कार चलाएर ,जाउ स्वार्थी हरु चोखो माया मार्छन ,होला किन? देखावटी आँसु बेर्थै झार्छन,होला किन? अक्सर तिम्रै मुटु मा बाँस बनाउछु भन्नेहरु आखिर अचानक बसाइ अन्तै सार्छन,होला किन? म त गरिब तिमी धन कमाएर ,बस्नु जीवन भर उसैको हात समाएर बस्नु अभागिलाइ जहाँ पनि रुनुपर्ने हुन्छ तिमि सधै खुशी अनि रमाएर ,बस्नु तिमिले धोका दिएपनी जिउनु, छ अझै जति बीस पिलाउ तिमी पिउनु,छ अझै तिमिले हरेस खाए पनी धैर्य गर्छु म जोडिन्छ कि फाटेकाे मन सिउनु ,छ अझै @हिरा मगर रुकुम पश्चिम असफलताले पिर देखेर मन रुन्छ सफलताका शिर देखेर मन रुन्छ आँखाबाट आँसु किन झर्छ नसोध जमराका तस्बिर देखेर मन रुन्छ मन ठूलो बनाएर लागिरहनु पर्छ आत्मविश्वास पाएर लागिरहनु पर्छ तब हुन्छ यो मनमा रमाईलो आभास साहित्यलाई जगाएर लागिरहनु पर्छ कोही ज्यादा कोही कम हुन के गर्नुपर्छ? लागिपर्न साहित्यमा हरदम हुन के गर्नुपर्छ? जति प्रयास गर्दा पनि म सधैं असफल हुन्छु, भनिदिनुस् मलाई प्रथम हुन के गर्नुपर्छ? तिमीलाई माया गर्न सधैं डर लाग्छ प्रिया डर लागेर के गर्नु तर तिम्रै भर लाग्छ प्रिया एकातिर तिमी अर्को तिर समाजको नीति तर पनि त्यो सिउदो भर्न रहर लाग्छ प्रिया नपरोस् तिम्रो छाया सम्हाल्न गाह्रो होला! नगर्नु दायाँ र बायाँ सम्हाल्न गाह्रो होला! मायाजालमा पारेर पछि बिछोडिने भए! नगर मुटुफुट्ने माया सम्हाल्न गाह्रो होला! पानी मुनी आगो बाल्न नखोज मैनबत्ती होईन पगाल्न नखोज तिखो बाण जस्तै शब्द प्रहारले ज्युदैँ असफल लाई ढाल्न नखोज विगतको आलो घाउ यो मनमै बसेको छ! सम्झेर म कहाँ जाउँ यो मनमै बसेको छ! सम्झनाले प्रिया र ती छरछिमेकीहरु लाई स्वर्गद्वारी घर मेरो गाउँ ठाँउ यो मनमै बसेको छ! साच्चै न वार छु न पार के गर्ने होला? पीडा माथि पीडाको भार के गर्ने होला? सायद यो संसारमा म एक्लो भएर हो,, खोज्दा मैले पाइन सार के गर्ने होला? गन्तव्यमा हिड्न खोज्दा बाटो फेरै थियो! कतै उकालो त कतै भिरालो तर धेरै थियो! सफलताको खोजि गर्दा असफलता हात लाग्यो तलाउ झैँ भरिएर आँखामा आँसु मेरै थियो! मुल बाटो बार्यौ आज थाह भयो मेरो माया मार्यौ आज थाह भयो चोखो मायालाई लत्याएर पापिनी अन्त नाता सार्यौ आज थाह भयो नानीको रिसाउने रहेछ बानी बुझ्न कठिन भयो! अहम् गर्नुहुन्छ जति सम्झाउदानी बुझ्न कठिन भयो मेरो छातीको बाटो भएर सामाजिक सञ्जालमा अाएर दिएको अाशिर्वाद होकि नोक्सानी बुझ्न कठिन भयो ✍✍डि. जे 'असफल" कैलाली Muktak by Anamol Sharma:) /watch/4ATKJjzSwhbSK ५ मुक्तककारहरुको १० मुक्तक ;) /watch/Yi3PQm1qvq-qP Muktak Bachan by Anurag Bam;) /watch/4IhT35GwIqSwT Muktak Bachan By Om Bholaman Bogati;) /watch/I76_awG75iC7_ Muktak Bachan By Shirish ;) /watch/48reUQkN2IZNe यस्तै रैछ संसार भाग १ Dinesh Dhami; /watch/MUP2oD1HVC5H2 Muktak By Govinda Lafali") /watch/8RHwYCg-c-B-w Muktak bachan By Prem Baag;) /watch/8vI-_i5SEYqS- Muktak collection By Dhiraj;) /watch/QAKFWhX_4AV_F Muktak Bachan By Bachan Joshi Subedi;) /watch/cHoxdk_AghhAx Muktak Bachan By Jigyashu Paudel;) /watch/wrFvDiyzwXJzv Muktak Bachan By Sarad Dangi;) /watch/46D2xskB3NVB2 Muktak bachan by janak budathoki;) /watch/sjpMvAn5OOY5M Muktak Bachan By Sumit Adhikari;) /watch/cVJ_c47YmDHY_ Muktak Bachan By Janak Dhami;) /watch/0wTqlM1QoDmQq Muktak Bachan By Tilak Shripali;) /watch/Ics9GBqhFBYh9 मुक्तक सङ्ग्रह यस्तै रैछ संसार २;) /watch/IVtTAF_tL2atT Muktak Bachan by Laxman Khadka;) /watch/sGCl8YnUylTUl नौ मुक्तककारहरुको अठार मुक्तक;) /watch/sYEuRucbTAdbu Muktak Bachan Kamal;) /watch/oC7wOL8DjdfDw facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Bibek Adhikari:) https://www.facebook.com/bibekadk105 Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #MuktakBachan #MuktakCollection #NepaliMuktakBachan

الفئة

عرض المزيد

تعليقات - 10