المدة الزمنية 24:43

News आज १५ गतेका मुख्य समाचार | रबिको कार्यक्रम, कडा लकडाउन, गाडी र स्कुल बन्द, जोर बिजोर, कुलमान

بواسطة Smart Khabar
319 218 مشاهدة
0
10.2 K
تم نشره في 2021/04/28

News 🔴 आज १५ गतेका मुख्य समाचार | रबिको कार्यक्रम, कडा लकडाउन, गाडी र स्कुल बन्द, जोर बिजोर, कुलमान आज २०७८ बैशाख १५ गतेका मुख्य समाचार १. पछिल्लो २४ घण्टामा नेपालमा थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टि थप १८ जनाको निधन २. माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य ३. सर्वोच्च अदालतका धेरैजसो सेवा वैशाख मसान्तसम्म स्थगित ४. स्वास्थ्य मन्त्रालयले भन्यो : स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू, बिदामा बसेकालाई बोलाउनू ५. उपत्यकामा एकै दिन करिब २ हजार जनामा कोरोना संक्रमण ६. कुखुराको मासुको भाउ किलोमा ३० रुपैयाँले घट्यो ७. पाँचजना कोरोना संक्रमित थपिदा कालिकोटमा आंशिक निषेधाज्ञा ८. पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानीलाई अक्सिजन सपोर्टमा उपचार ९. नेप्सेमा फर्कियो उत्साह, ११ कम्पनीको ‘सर्किट’ लेभलमा कारोबार सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी १०.दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन ११.नेपालबाट बिदेश जान ४८ घण्टाभित्रको पीसीआर रिपाेर्ट मात्र मान्य हुने १२.रुपन्देहीमा वैशाख १६ देखि २९ गतेसम्म निषेधाज्ञा सिफारिश १३.सार्वजनिक यातायातमा रोक लगाउने सरकारको निर्णय पुनर्विचार गर्न व्‍यवसायीको माग १४.देशभर यातायात बन्द सम्बन्धि ठुलो खबर आयो १५.रबि लामिछानेको नया २ ओटा कार्यक्रम आउदै यसबारे पुरै जानकारी १६.सांसदको पीसीआर परीक्षण माग गर्दै एमालेले गर्‍यो गण्डकी प्रदेशसभा बैठक अवरुद्ध १७.अविश्वास प्रस्तावमा चलखेल हुन नदिन सांसदहरुलाई रिसोर्टमा राखियो १८.निषेधाज्ञा लगाएपछि काठमाडौं उपत्यका छाड्नेहरुको भीड लाग्यो १९.चिनियाँ विदेशमन्त्रीले नेपालसहित दक्षिण एसियाली देशसँग सामूहिक छलफल गर्ने २०.निषेधाज्ञाले मात्र पुग्दैन, नागरिक आफैं सचेत हुनुपर्छ : सरकार २१.नेपालमा ट्रान्जिट बनाएर विदेशीले तेस्रो मुलुक उड्न नपाउने २२.चीनले नेपाललाई झण्डै १ अर्ब रुपैयाँको स्वास्थ्य सामग्री दिने २३.आजबाट कुन कुन जिल्लामा सवारीमा जोर बिजोर लागु गरियो २४.पर्सामा वैशाख १६ गते बिहीबारदेखि लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी २५.सरकारले भन्यो- तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क नलिनू २६.उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता निषेधाज्ञा थपिने २७.कास्कीमा बुधबारदेखि निषेधाज्ञा, सवारी साधनमा जोड विजोर लागू २८.मास्क नलगाई हिँड्ने २४ हजारलाई कारबाही, मास्क नलगाए यस्तो सजाए हुने २९.पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई सूचीबाट हटाउने चेतावनी ३०.नेपालबाट ट्रान्जिट उडानमा रोक लागेपछि भारतले जारी गर्‍यो ट्राभल एडभाइजरी ३१.ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन माओवादीले जसपाको निर्णय कुर्ने ३२.कैलाली र कञ्चनपुरमा एक साताका लागि निषेधाज्ञा जारी ३३.सवारी लाइसेन्सको अनलाइन आवेदन र ट्रायल अनिश्चितकालका लागि बन्द ३४.निषेधाज्ञा भए पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान निर्बाध सञ्चालन हुने ३५.आजदेखि फेरी कुन कुन जिल्लामा लकडाउन लगाईयो त यसबारे सम्पूर्ण जानकारी ३६.निषेधाज्ञामा निःशुल्क उपचार गरिने यसबारे महत्वपुर्ण सुचना smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर Contact For Business : smartkhabar571@gmail.com Social Media Link : Facebook : https://www.facebook.com/smartkhabar10 Instragram : Twitter : Youtube :/channel/UCSzSr_uusx035AVDuWdvHAQ Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing. © कानुनी चेतावनी : यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers ©smartkhabar

الفئة

عرض المزيد

تعليقات - 240