المدة الزمنية 6:46

आन्दोलित एम्बुलेन्स चालकहरुले स्वास्थ्यमन्त्रीलाई दिए यस्तो चेतावनी।

بواسطة Sana Katha
473 مشاهدة
0
13
تم نشره في 2021/12/07

स्वास्थ्य मन्त्रालयले 'क' र 'ख' वर्गको मात्रै एम्बुलेन्स चलाउने निर्देशिका जारी गरेपछि देशभरका एम्बुलेन्स सञ्चालकहरु आन्दोलित बनेका छन्। यही क्रममा देशभरका सबै जिल्लाबाट जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयलाई एकसाथ ज्ञापनपत्र बुझाएका छन्। ........................................ #SanaKatha #Ambulance #Aandolan ...................................... Subscribe us YouTube:- /channel/UCdHY ... Fallow on Facebook: https://www.facebook.com/SanaKatha Audio/Video available only Sana Katha. All the audio and video rights of this video is owned only by Sana Katha. Contact us at:- 9856043341 यस च्यानलमा रहेका कुनै पनि Video सामग्री कपि तथा Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरिनेछ।

الفئة

عرض المزيد

تعليقات - 0