المدة الزمنية 22:3

हङकङमा फरर..नेपाली बोल्ने चिनियाहरु भेटिए ।Chinese elders who speak good Nepali Language.

بواسطة Nepali Life
164 992 مشاهدة
0
6.5 K
تم نشره في 2021/05/12

हङकङमा फरर..नेपाली बोल्ने चिनियाहरु भेटिए । हङकङको नेपालीहरुको बाक्लो बसोवास रहेको जोर्डनस्थित नेपाली पसलमा यि चिनिया वृद्ध आफ्नो सानो साउण्ड बक्समा नारायण गोपालको नेपाली गीत घन्काउदै छिरे । गुन्द्रुक, किनेमा मन पराउने उनी नेपाली खानेकुरा र सर–सामान खोज्दै नेपाली पसल चहार्दै हिडेका रहेछन । नेपालसँग जोडिएको भारतको दार्जीलिङमा जन्मे हुर्केका उनी एक महिनापछि आफनो साथीका साथ फेरी जोर्डनमै भेटिए । दिलीप कुमार र लेङ पो साङ नाम बताउँने दुबै जना नेपाली लाइफ च्यानलको लागी भिडियो खिच्न र कुरा गर्न तयार भए । दुबै जनाले नेपाली बोल्दाको अनुभव र दार्जीलिङको आफनो पुराना दिनहरु सम्झिए । चिनिया भएर पनि मिठो नेपाली बोल्ने उनीहरुले यसरी नेपाली गीतहरु पनि गाए । यो भिडीयो तपाईलाई कस्तो लाग्यो ? हेरिसकेपछि सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला । मन परे लाईक, शेयर र यो च्यानललाई सब्सक्राईव गर्न नभुल्नुहोला । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला । Chinese elders in Hong Kong who speak good Nepali Language. Video / Interview /Editing: Dambar Krishna Shrestha @Nepali Life YouTube Channel Email : nepalilifehk@gmail.com Facebook: https://m.facebook.com/Nepalilife instagram: nepalilife Twitter: @nepali_life

الفئة

عرض المزيد

تعليقات - 409