المدة الزمنية 8:9

NEPALI MUKTAK BACHAN PART-1 ।। ANURAG BAM XETREE ।। नेपाली मुक्तक वाचन ।। साहित्य रस ।। BN24 NEPAL

بواسطة BN24 Nepal
1 822 مشاهدة
0
75
تم نشره في 2020/05/04

NEPALI MUKTAK BACHAN PART-1 ।। ANURAG BAM XETREE ।। नेपाली मुक्तक ।। साहित्य रस।। BN24 NEPAL अनुराग बम क्षेत्रीका पहिलो चरणमा केहि मुक्तकहरु वाचन गरेका छौ । केही समय पछि Part -2 लिएर अाउने छौ । तपाईहरु हामी सङ्ग जोडिएर बस्नुहोला । साथै हाम्रो च्यानल भिजिट गरेर अन्य साहित्यकारहरुका रचना पनि सुन्नुहोला । कार्यक्रम साहित्य रस BN24 Nepal को प्रस्तुति हो । यस कार्यक्रममा हामी तपाइहरुकै मुक्तक वाचन गरिरहेका छौ । तपाईहरुले पनि हामिलाइ मुक्तक पठाएर सहयोग गर्न सक्नुहुनेछ । साथै अाफ्नै अावाजमा रेकर्ड गराएर हामिलाइ पठाउनु भयो भने, हामी जस्ताको तस्तै राख्नेछौ । तपाईको रचना हामीलाई, मेल सङ्गै फेसबुकमा इनबक्स गर्न पनि सक्नुहुनेछ । प्रस्तोता: बिवेक अधिकारी / Bibek Adhikari मुक्तक: अनुराग बम क्षेत्री Video Edit: Sunil Panday ( pandu) facebook page:) https://www.facebook.com/BN24-Nepal-100256644925537/ Using this video on other platform is strictly prohibited. Mail us your information;) bnnepal24@gmail.com #NepaliMuktakCollection #AnuragBamXetree #HeartTouchingMuktak

الفئة

عرض المزيد

تعليقات - 11