المدة الزمنية 1:29

Happy new year 2077 नयाँ बर्ष २०७७ को शुभकामना

بواسطة ASRUM CREATION
7 420 مشاهدة
0
85
تم نشره في 2020/04/11

#नब #बर्ष #२०७७ #शुभकामना #सन्देश बसन्ताको बहार बोकि ल्याओस यो नब बर्षले सबको जिवान खुली रहोस खुसी,उमंग र हर्सले नया बर्ष आए सङ्गै खुसी छाओस सबको मनमा दुर लैजाओस Corona को त्रास भएको तनमा भोकै कोही बस्नु नपरोस है परिश्रम गर्दापनी सामना गर्ने साहास मिलोस जस्तै दु:ख पर्दापनि चम्किरहोस् सबैको भाग्य आकासका तारा सरी । सफलता नै हात परोस् सधैं सबैको जीवनभरि ।। कदम कदममा सफलता मिली पूरा होस् सबैको मनको भावना । यही नै छ तपाईं सम्पुर्णलाइ नयाँ बर्षको २०७७ सालको शुभकामना ।। शुभकामना। शुभकामना ।। सुभकमना । This video is uploaded by ASRUM CREATION ©ASRUM_CREATION subscribe for more /channel/UC0KgnKg8XP2gbUgDxTdkGkA Facebook:-https://www.facebook.com/asrumcreation2018/ ©Asrum_Creation warning यस च्यानलमा रहेका गीत,भिडियो हरु कपि डाउनलोड गरि अन्य च्यानलमा upload गरेको पाएमा कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ साथै youtube च्यानल नै बन्द गरिने छ।।। Thanks for watching Subscribe To ASRUM CREATION for More THANK YOU FOR watching

الفئة

عرض المزيد

تعليقات - 9