المدة الزمنية 44:19

मोजा बनाउने सजिलो तरिका | | how to make socks | |

بواسطة Knitting with Laxmi
1 923 مشاهدة
0
52
تم نشره في 2020/09/11

मोजा बुन्ने तरिका | socks design Knitting Design | socks Bunai Design Crochet womens Sweater Pattern. Womens Pattern Sweater. नमस्कार अनि स्वागत छ हजुरहरुलाइ मेरो च्यानल #knittingwithlaxmi मा । मैले यो channel मा नया नया डिजाइनको टोपी, स्वेटर, मोजा आदि बुन्ने तरिकाहरु सरल तरिकाले सिकाउछु । त्येसैले subscribe का साथै bell icon प्रेस गरेर मेरो च्यानलमा जोडिनु होला । साथिहरु मैले यो भिडियोमा sweater बुन्ने र बुट्टा हाल्ने तरिका सजिलो तरिकाले सिकाएको छु । तपाइँहरुलाइ केही अफ्ट्यारो वा केही जिज्ञासाहरु र सल्लाह सुझाहरु भएमा तल comment गरिदिनुहोला साथै मेरो भिडियो मन परेमा like गर्न नभुल्नु होला

الفئة

عرض المزيد

تعليقات - 1