المدة الزمنية 3:48

Very Sad Quotes | | Heart Touching Lines, Status | | man xune vanai | | ma ani timi

بواسطة Ma Ani Timi
10 708 مشاهدة
0
460
تم نشره في 2020/10/24

Thanks for watching, Don't Forget to like share & SUBSCRIBE for more videos thank you Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber Writing : Ma Ani Timi Voice By : Ma Ani Timi Very Sad Quotes || Heart Touching Lines, Status || man xune vanai || ma ani timi ..................................................... ma ani timi, where you will find videos on: Nepali : - Love Quotes - Love Status - Love Lines - Man Chune Bhanai Haru - Man Chune Lines - Shayari - Muktak " Stay happy, share yours love & enjoy life ☺️ Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ ❤❤❤❤❤❤❤❤ Follow Insta : https://www.instagram.com/ma_ani.timi/ Share Yours Quotes and Lines With us : Send Here 👇 Email : manozrai700@gmail.com Text in Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/ Thank You ......................................................... मान्छेहरु भन्छ म बद्लिएको छु हरे तब जवाफ मेरो यहि हुने गर्छ अक्सर चुडिएको फुलकै रंग बद्लिने गर्छ दिल तोड्ने लाई सजाय किन मिल्दैन ? हरेक लाई प्रेममा सफलता किन मिल्दैन ? मान्छेहरु भन्छ प्रेम एक रोग हो त्यसो भए मेडिकल स्टोरमा यसको दबाई मिल्दैन किन ? एक तिमी मिल्न सकेनौ नभए मिल्नेवालाहरु त कयौं बिछोड पछि पनि मिलि रह्यो दिल हजार पट्क चिच्याए उसलाई चिच्याउन दिनु जो तपाईंको हुन सक्दैन उसलाई जान दिनु आफ्नो प्रेम कहानी यति नै लेख्न सके न तिमी लाई छोड्न सके न तिमी ले यहि निभाउन सकेउ कहिलेकाही मुस्कुराउदै गरेको आँखा ले पिडाहरु को बयान गरिदिने गर्छ हरेक बात रोएर बताउन जरुरी हुदैन कसैसँग जबर्जस्ति साथ नमाग्नु कोहि खुशी ले आउँछ भने त्यसको बात नै अर्कै हुन्छ अक्सर अरुको दुख मेटाउन खोज्ने लाई नै यहाँ आफ्नो लागी कसैको सहारा मिल्दैन मिल्न त धेरै चिज मिल्ने गर्छ यो जिन्दगीमा बस गन्ती हामी उसैको गर्छौ जो मिल्न सक्दैन मान्छे र छेपारो रंग बदलनमा एकै फरक छ छेपारो महोल देखेर आफ्नो रंग बदल्छ मान्छेहरु मौका देखेर भन्छन मान्छेको दिल नै सबैभन्दा सुरक्षित ठाउँ हो तर अचम्मको कुरा कयौं यहि बाट हराउने गर्छ यो नजरमा अरु कोहि नजरै आउन सकेन भरोसा यति थियो कि, उ फेरि फर्केर आउँछ भन्नेमा #MaAniTimi #NepaliSadQuotes #ManXuneLineHaru

الفئة

عرض المزيد

تعليقات - 65