المدة الزمنية 1:15:33

कसरी सुरु भएको थियो विवेकशील नेपालीको सुसंस्कृत राजनीतिको यात्रा

بواسطة Bibeksheel Nepali
168 مشاهدة
0
6
تم نشره في 2020/05/19

कसरी सुरु भएको थियो विवेकशील नेपालीको सुसंस्कृत राजनीतिको यात्रा? • ७ बर्ष अघि हामीले नेपालको कुनाकुनाबाट ७५०० किलोमिटर हिडेरँ लुम्बिनी पुग्यौँ। बाटोमा गाउँ-गाउँमा भेटेका आम नेपालीका सपना सोध्दै हिड्यौँ। त्यहि सपनालाई बिपना बनाउछौँ भन्ने संकल्प यो दिन लुम्बिनीमा गई लियौँ। • राजनीतिलाई सफा गर्ने यात्रा जारी छ ! पदयात्रीहरु बाट हाम्रो ईतिहास सुनौ अनि सँगै ईतिहास रचौँ!! --------------------------------------------------------------------------------------------------------------------------- नेपाल हाम्रो घर हो, डेरा होईन। त्यसैले यो घरको हेरचाह अर्को बुद्ध वा पशुपतिनाथले गरिदिने दिने हैन। हामी आफैले गर्ने हो। अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! ▶वेबसाईट: http://bibeksheelnepali.com अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! किनकि यदि यो देश ढले, हामी पनि यसै साथ ढल्छौँ। Be the change you seek. Become a Bibeksheel Nepali. फोन गर्नुहोस्: 98511-49214 ईमेल गर्नुहोस्: info@bibeksheelnepali.com

الفئة

عرض المزيد

تعليقات - 0