المدة الزمنية 3:3

अर्जुन बि.क. | | Heart touching story

318 مشاهدة
0
7
تم نشره في 2020/08/18

अर्जुन बि.क. र लक्ष्मी बि.क. बिच पारिवारिक सम्बन्ध राम्रो नभए पछि आफ्नो छोरा च्यापेर बाहिर २/४ पैसा कमाउनु रिक्शा चलाउने अर्जुन बि.क. भनिन्छ नि ‘श्रीमती’ यस्तो नाता हो, जो धेरै आयाममा फैलिएको हुन्छ । श्रीमती साथी पनि हुन्, अभिन्न मित्र पनि हुन् तर यो अर्जुनको जीबनमा कायम रहेन ।अर्जुन को घर कैलाली तर रोजगार कै सिलसिलामा काठमान्डौ परिवार संग बसोबास गर्दै आएको थियो अहिले श्रीमतीले छोडेर गए पछि उस्को दैनिकी यस्तै रिक्शा बाँट साहुको सामान ढुवानी गर्दै आँफु र आफ्नो सानो छोराको जीविकोपार्जन गर्दैछन् । YouTube - Heart touching collection Subscribe please /c/HeartTouchingCollection Subscribe - /channel/UC6L0PlrbcQ63AQkQN_fID2w #Arjun_bk# @/#kailali_nepal#

الفئة

عرض المزيد

تعليقات - 0