المدة الزمنية 22:41

Sapana Roka Magar लाई महाविर पुनदेखि कुलमानको बधाई,प्रधानमन्त्रीको फोन आएन

بواسطة Mero Online TV
199 480 مشاهدة
0
12.4 K
تم نشره في 2020/11/25

▶Follow us on facebook:-https://www.facebook.com/meroonlinetv/ Follow Biswa Limbu on: ▶Instagram: https://www.instagram.com/biswa.limbu/ ▶Facebook:https://www.facebook.com/biswasamekham ▶Facebook Page: https://www.facebook.com/Biswa-Limbu-110709063752678/?modal=admin_todo_tour Host:- Biswaraj Samekham (Biswa Limbu) Guest:- Sapana Roka Magar Camera&Edit:- Chiran Rai, Ramesh Rai Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed. Post Production:- Mero Online TV Pvt. Ltd. #MeroOnlineTV Sapana Roka Magar लाई महाविर पुनदेखि कुलमानको बधाई,प्रधानमन्त्रीको फोन आएन

الفئة

عرض المزيد

تعليقات - 1230
  • @
    @user-ss8sj4cz9eمنذ 4 سنوات वा कति मिजासिलो र सैलिबद्द तरिकाले बोलेको सपना आज कुनै एक बाउ र आमाको मात्र नभेर सिङ्गो देशको छोरि चेली भएको छौ लाखौ लाख बधाइ छ 283
  • @
    @Dhrubapumaمنذ 4 سنوات wow कति बौद्धिक सम्बाद कति मीठो अनि मिजासिलो कुरा प्रेरणाको स्रोत सपना बैनिलाई अन्तर आत्मादेखी नै बधाई छ सपना बैनी हजुरलाई । अप्ठ्यारा भोगाईले जिवनलाई सार्थक बनाउछ भन्ने कुरा सिद्ध बनाई दिनु भयो बैनी ले salute of you 1
  • @
    @upendragurung4176منذ 4 سنوات बधाई छ बैनिलाई सधैं यस्तै राम्रो नेपाली को मन छुने काम गर्दै जानु होला 30
  • @
    @mankosathi9683منذ 4 سنوات राज्य नै बेबारिसे हालतमा छ अनि कसरी देखोस् बेबारिसे सडक बालबालिकाहरु ? राज्यलाई सहि प्रश्न बहिनी । 255
  • @
    @sandhyaadhikari7290منذ 4 سنوات Congratulations sister ❤️
    You are a source of inspiration for many people ❤️
    Keep doing good works and move ahead in your life ❤️
    2
  • @
    @sazahshrestha8346منذ 4 سنوات सन्दिप लामिछाने भारतमा कृकेट खेलर आउदा काठमाडौ को सडक भरी र्याली लगाएर स्वागत कार्यक्रम गर्ने पृतम आचार्य भारतमा गाना गाएर चौथो हुँदा सरकार बाट सम्मान गरिन्छ ।।
    त्यहीँ एउटा मगरको छोरी टेरिया मगरले २पटक प्रथम उपाधी जितेर देशको नाम रच्दा कुनै सम्मान नगर्ने यो बाहुनवाद सरकार हिजो महागाएक राई इज किङ्ग राजेश पायल राई अमेरिकामा त्यहाँका सरकार बाट सम्मानित भएर नेपाल आउँदा यो बाहुनबाद सरकारले कुनै सम्मान गरेनन् ।।
    हाम्रो नेवा को रचना चोरेर आज लक्ष्मी प्रसाद देवकोटा प्रतेक नेपालिले मान्नुपर्ने एकल जाती एकल समुदायको मात्र कवि लेख्ने माधब घिमिरे अर्को मगर को कवि चोरेर आधीकवि भानुभक्त
    .
    ...وسعت
    13
  • @
    @mankosathi9683منذ 4 سنوات बधाई छ बहिनी, अगाडी बढिरहनु, राज्यले सहयोग नगरे पनि हामी ३ करोड नेपालीहरु सबैको साथ, सहयोग र समर्थन रहनेछ । 83
  • @
    @nareshrana8337منذ 4 سنوات What a inspiration girl . What an incredibly spoken .proud to be see u in doing such activity work for society .all the warm wishes keep doing such great work like this and congratulations and god bless you 5
  • @
    @bahadurdalpun9713منذ 4 سنوات मेरो गाऊँको बैनीलाईबढाई दिनुहुने स्वदेश तथा बिदेशमाहुने नेपाली भाषीक बुबा मुमा भाई बैनी दाजु भाईहरुलाई मेरोतर्फबातपनी मुरी मुरी धन्यबात ।ऐऊता दुर्गम ठाऊको चेलीले ऐती ठुलो सम्मान गर्दाखेरी गर्बलागेको छ।
  • @
    @narbirale4298منذ 4 سنوات एकदम खुशी लाग्यो।सपना बैनीलाई बिस्व सरको Mero Onlione अन्तरबार्तामा देख्न पाउँदा।
  • @
    @ratnamanchansishresthashre8848منذ 4 سنوات बधाई छ बहिनी नेपालको नेताहरुले केही गर्नेवाला छइन देशलाई कसरी कगाल बनाउने , कसरी कमाउने ,कसरी आफ्नो मान्छे राख्ने , कमायोको पैसा आफ्नो नातागोता नाममा राख्ने इत्यादि इत्यादि 1
  • @
    @dineshalemagar3917منذ 4 سنوات नेपालकि साहसि छाेरि त्यसमाथि मङगाेलियन भयर पनि यति मज्जाले फरर बाेलेकाेमा खुसि लाग्याे 114
  • @
    @dipendrashretha1862منذ 4 سنوات Wow Kati मजाको रैछ हिमत वालि हार्दिक बधाई तथा शुभकामना छ नानी❤️♥️♥️
  • @
    @Surendra-Lamaمنذ 4 سنوات She is intelligent, intellectual as well as powerful woman. Congratulations and we are proud of you 23
  • @
    @kanchagurung2753منذ 4 سنوات हाम्रो साहासी महिला सपनालाई राम्रो योगदान र राम्रो कार्यको लागि सफलताको शुभकामना व्यक्त गर्दछु
  • @
    @nishibgurung8603منذ 4 سنوات She truly is an inspiration to many young men and women there. Needlessly to say, her courage and boldness is something that made her where she is today. Such a wisdom lady she is, best wishes and greetings 8
  • @
    @manpulamimagar3528منذ 4 سنوات बधाई छ विश्वको उदहरणीय सपना रोका मगर राज्यले नचिने के भो त विश्वले चिनेर नेपालका मन्त्रीलाई लज्जित बनाई दियौ एकदमै खुशिलाग्यो गर्भ पनि गर्दछु कि संघर्pan id="hidden8" class="buttons">श गर्नेहरुले एक पटक अवश्य मिठो फल पाउछ भन्ने उदाहरणीय काम अझै राम्रो काम गर्दै जानू नानी ....وسعت
  • @
    @magarrpm7473منذ 4 سنوات बधाई छ सिस सपना जि लाई बाकी जिबनमा अझै सफलताको लागि सुभकामना ल 13
  • @
    @deeprai1663منذ 4 سنوات Congratulations nanu i'm so proud to you.god bless you nanu. 30
  • @
    @harigurung6780منذ 4 سنوات Wow.chori many congratulations and wish you very all the best la.
  • @
    @sevenkanya-8878منذ 4 سنوات बधाई बहिनी काम सङ्ग सङै बोल्ना पनि फर्वर्द रहेछ,राज्यले गर्नु पर्ने सम्मान जिम्मेवार बिदेशीले गारीदेएको छ अगामी भबिस्यको हार्दिक मङलमाय शुभकामना 2
  • @
    @nepaliresham8600منذ 4 سنوات धेरै धेरै बधाई अनि अग्रिम शुभकामना बैनिलाइ
  • @
    @gajendrachamling7993منذ 4 سنوات प्रथम त अन्तरबार्ता दिने शैली नै अति सालिन, नम्र, सरल तवरले राज्यलाई राखेको ब्रिगेट प्रश्न नै अति मन पर्यो।यति कलिलै उमेरमा यत्रो महान कार्य गरेर बिश्वमा नाम राख्न सफल केवल बाबू आमाको मात्रै नभएर देशको एक होनहार चेली सोनिका रोक्का मगर बैनिलाई मुरी मुरी बधाई एवम् आउने दिनहरुको लागि अझ धेरै शुभकामना बैनिलाई! ....وسعت
  • @
    @dhirenbokhimlimbuمنذ 4 سنوات भविष्यको राष्ट्र प्रमुख भएर हाम्रो देशको खम्बा बन्नु 14
  • @
    @chitrachaudhary9194منذ 4 سنوات धेरै धेरै बधाई बहिनी सपना लाई आशा छ , आगामी दिनमा थप अझै धेरै यस्तै खुसीको खबर सुन्न र देख्न पाउन, !!धेरै धेरै माया, सम्मान र स्नेह ! मान्नु पर्छ बहिनीको मन लाई सलाम छ !!!
  • @
    @vesrajمنذ 4 سنوات अन्तर्वार्ता दिन पनि परिपक्व भैसकेको रहेछ अहिले त हार्दिक बधाई सपना रोक्का मगर बहिनीलाई 14
  • @
    @sanju_gotameمنذ 4 سنوات Huge respect for u dzu lov u❤️❤️❤️❤️big hand for u 1
  • @
    @sujayaadkhikari8553منذ 4 سنوات Tq so much ❤️❤️ sis..!! Best of luck tq so much patrakar sir 1
  • @
    @shakuntalamagar8682منذ 4 سنوات बधाई छ सपना नानु सधै यसरि नै। अगाडि बड्नु नानि अरुको कुरामा नजानु ❤ 45
  • @
    @santoshrai340منذ 4 سنوات नेपाल अनि नेपालीको शानलाई हार्दिक नमन छ।
  • @
    @dolmagar2212منذ 4 سنوات Wow super out standing work bunu ❤❤❤❤❤❤❤❤
  • @
    @bishnudhakal2340منذ 4 سنوات बधाई छ सपना छाेरी राज्यले नहरे पनि ३ कराेड नेपालीकाे साथ छ तिमीलाई। 1
  • @
    @Jibanrai012منذ 4 سنوات Congratulations Sapana Roka magar we all are proud of u at your great work keep it up always we will be with u..
  • @
    @babumizzagaha2481منذ 4 سنوات बधाई छ नानू मगर को छोरी नेपाली चेली लाई अझ धेरै प्रगति गर्ने है 9
  • @
    @Bidhan876منذ 4 سنوات Sapana Bahini: Congratulation. Awesome inspiring. We Nepalese are proud of you got it UPMOST IN PRECISION. 3
  • @
    @shaktilama3459منذ 4 سنوات Congratulations Sapana Sister. God Bless You. 1
  • @
    @kabitaale5282منذ 4 سنوات बधाई छ सपना नेपालकी छोरी। सम्पूर्ण नेपालीको गर्ब ❤❤
  • @
    @laxmanrokamagar9709منذ 4 سنوات Great work great heart sapana baini 1 big salute for you
  • @
    @rajulimbu6847منذ 4 سنوات बधाई छ सपना ज्यु हजुर लाई र मेरो अनलाईन टिबी वा biswa सोल्टी लाई धेरै धेरै धन्यवाद राम्रो राम्रो कुरा हरु सोध्नु भएको मा र biswa ज्यु को बोली बोलाई एक दमै राम्रो छ मलाई १००% मन पर्छ ।
  • @
    @budharamchaudhary2735منذ 4 سنوات Well done sister,very congratulations. 1
  • @
    @roshanthaparoshansbt6911منذ 4 سنوات धेरै धेरै बधाई छ नानू लाई। सरकारले वास्ता नगर्नु भनेको मगर्नी भएर होला। 5
  • @
    @labu6765منذ 4 سنوات When you help someone unconditionally without expecting anything in return. God has his way of paying back and god never forget. Huge congratulations sister. 28
  • @
    @dahalbahadur1364منذ 4 سنوات धेरै धेरै बधाई छ सपना बहिनिलाइ ।र बिश्वास जि लाई पनि ।एस्तै हुनहर ब्यात्ती र नयाँ नय प्रतिभा हरुलाइ प्राथमिकता दिनु हुन्छ ।अझै समाज प्रति पनि काम गर्दै जानुहोस ।।।धन्यवाद ।।
  • @
    @strongjungnewar913منذ 4 سنوات यस्तो कार्यक्रम लाई पनि dish like गर्ने मान्छे कस्तो होला मान्छे नै होला त अचम्म लाग्छ 125
  • @
    @omroka5628منذ 4 سنوات I’m really proud of you nanu! I can’t comment enough for your work! It’s exemplary work as best citizen! You have deserved well done 7
  • @
    @chandralimbu769منذ 4 سنوات Huge congratulations सपना बहिनी we are proud of you । अझ राम्रो गर्दै जानु होला ।। 5
  • @
    @user-wb7jx2eu5cمنذ 4 سنوات बधाइ छ मेरो बैनी ।।
    सपना हृदय देखि आभारी छु
  • @
    @bantawasuraj5منذ 4 سنوات @
    आज विस्वको 100 महिलाहरुमा नेपाल पनि चिनाउनु भएकोमा बधाईछ सपना बहिनी .
    4
  • @
    @thepsc1منذ 4 سنوات यही छ फरक मान्छेमा, विगतलाई दोष दिने कि स्वीकार गरेर अवसरको रुपमा लिने,,यही कुराले त होनि मान्छेको भविस्य निर्धारण गर्ने।।
    ❤️
    . 17
  • @
    @anilraigr2935منذ 4 سنوات बधाई तथा शुभकामना साथ साथै उत्तरोत्तर प्रगती कामना बैनिलाइ
  • @
    @thisisreaklnewsanmoleiskin4925منذ 4 سنوات हर्दिक बधाई तथा सुबकामन सिस हजुर लाई यसरी नै अगाडि बडदै जानू होल ।❣️❣️❣️❤️
  • @
    @rakshyasurakshya1330منذ 4 سنوات Proud of u such a impressive talent u have keep it up & going ahead ♥️ 1
  • @
    @ekrajroka9827منذ 4 سنوات बधाई छः बहिनी लाई अझै प्रगति को शिखर चढ़ने शक्ति भगबॉन ले देऊन 23
  • @
    @yamankk2416منذ 4 سنوات If we Keep doing hard work with clean Heart..World has to recognise your deligent work and appreciate your actions.You proved it..Great Lesson to entirely People..Good Luck Sapana Sis. 1
  • @
    @pematseringgurung4704منذ 4 سنوات Congratulations very proud to you.wish you all the best and bright future ahead 3
  • @
    @bunuramesh5994منذ 4 سنوات बधाई छ बहिनि आगामी दिन मा पनि सफलता र हौसला मिलोस ❤️❤️
  • @
    @diliprai9793منذ 4 سنوات उखने बुढो केपि चोर देस लुट्नु मा बिजि छ
    हजुर लाई समान् छ सपना चेलि
    23
  • @
    @ramgurung298منذ 4 سنوات Congratulations Sapana Chhori, we are so proud to you nanu, God bless you. 4
  • @
    @Dhanrajgurung_officialمنذ 4 سنوات नाम तिम्रो सपना, तिम्रो काम को आज देश ले कुनै मुल्यांकन नगरे पनि सन्सार ले जुन मुल्यांकन गर्यो त्यो तिम्रो जिन्दगी को गर्व मात्रै नभएर देश को गर्व भएको छ। सपना नानू अब तिम्रो नाम सपना नभएर बिपना मा परिवर्तन भएको छ अझै राम्रो काम गर्दै जनु , धेरै धेरै सुभकामना नानू लाई । ....وسعت
  • @
    @musiclover4499منذ 4 سنوات ल बैनिलाइ धेरै बधाई छ
    अझै उन्नति प्रगति गर्दै अगाडी बढ्नु होला
    2
  • @
    @deshpardeshkochautari8910منذ 4 سنوات strong lady लू चेलिलाई हार्दिक बधाई तथा शुभकामना बैनी ️ 13
  • @
    @Santuraivlogsمنذ 4 سنوات inspirational and motivational sister.Congratulations❣️ 1
  • @
    @ganeshshrestha5796منذ 4 سنوات बधाई छ बुनु ।भबिस्यमा ।प्रधानमन्त्री बन्नु पर्छ तिमि ❤️❤️ 1
  • @
    @KKACREATIVECREATIONمنذ 4 سنوات Great job Sapana keep on working great job we hare ta support your job
  • @
    @rameshvlogs2048منذ 4 سنوات congratulations sister iam proud of magar. 18
  • @
    @narusmgr3804منذ 4 سنوات Congratulation sapana! You’re Beauty with brain,intellectual, confident,factual speaker & more power to you sapana, you are source of inspiration for many youths!
    3
  • @
    @bharatlimbu9829منذ 4 سنوات विस्व दाइकाे अन्तर्वार्ता हेर्दा अानन्द अाउँछ ।
  • @
    @tilaksilwal680منذ 4 سنوات सपना रोका बहिनीलाई हार्दिक वधाई एवं शुभकामना ।
  • @
    @dadiram7563منذ 4 سنوات हामी नेपाली ले गर्व गर्ने काम गर्नु भाको सपना नानी हजुर लाई बधाई अनि शुभकामना 22
  • @
    @semmangraiofficial5423منذ 4 سنوات महान नारी ,महान बिचार,महान शब्दशैली ,महान आदर्श यि सबै कुराले सर्ब गुणले भरिएको तपाईं हुनुन्छ।तपाईलाई धन्यवाद दिनको लागि कुनै सिमा नै भेटिन आउने दिनहरुमानी यस्तै उदाहरण युक्त्त काम गर्दै जानु होला
  • @
    @sudanagrg1393منذ 4 سنوات Congratulations and Well done Nani.
    Keep up with your excellent work hajur .
    2
  • @
    @santalimbusantalimbu8820منذ 4 سنوات बधाइ छ बैनी सधै यसरिनै राम्रो काम गर्दै जानू
  • @
    @sitathapa9502منذ 4 سنوات Dherai 2 badai xa nanu yesarinai agadi baddai manu 1
  • @
    @mdma8665منذ 4 سنوات नेपालको एकल नश्लबादी राज्यले नचिनेको चेलीलाई बिदेशीले चिनिएकामा बाहिनी सपना रोक मगर लाई हार्दिक बधाई छ। 4
  • @
    @jawanijosh2572منذ 4 سنوات woww.what's a great speech ,congratulation sis.
  • @
    @deepudayalu7586منذ 4 سنوات Congratulations DD Hjr from baitadi ❤️ 14