المدة الزمنية 18:27

वौलाहा कुकरले टोकेर इसाई वनेका छैनन् नेपालीहरु - Human Rights Activist Kapil Shrestha | |

بواسطة KINGDOM TV
35 843 مشاهدة
0
798
تم نشره في 2017/04/17

Human Rights Activist Kapil Shrestha

الفئة

الكلمات

عرض المزيد

تعليقات - 88
  • @
    @samjhanaraisamjhanarai8379منذ 6 سنوات हलेलुयाहा प्रभुलाई महिमा भऐको होस ऐन्द तपाईहरुलाईनि धन्याबाद
  • @
    @samjhanaraisamjhanarai8379منذ 6 سنوات हो हजुर य‍ो हुनुनि अाबसेक्तैछ प्रभुको बचन पुराहुदैछ
  • @
    @DBJirelمنذ 7 سنوات strong speaker.! God bless Kapil Shrestha 2
  • @
    @shukraraj3055منذ 7 سنوات praise the Lord God bless you sir. Amen 2
  • @
    @ashamaya3664منذ 7 سنوات very nice buba prmeshwarlai mhima bhayko hos amen s 5
  • @
    @madhavupadhyaya9413منذ 6 سنوات यों सत्यहो | येशू ख्रिस्टलाई ब्यक्तिगत प्रभु र उद्धारकर्तामा बिस्वासगर्नु परमेश्वरको राज्यको नागरिकहक प्राप्तगर्नुहो 4
  • @
    @bhimodiray1001منذ 7 سنوات powerful pricing God bless you Brother Halleuyaha 100% 6
  • @
    @bikdaliمنذ 7 سنوات He is very strong speaker who speak truth only 2
  • @
    @rosalinegurung6283منذ 6 سنوات Nepal needs this type of men wise and honest yeshu ko Ashish ho tapai. Tapaiko bolima holyspirt cha. Ma Prabhu lai thanks bhanchu Nepal ko nimti .yes Nepal ma Prabhu Yeshu ko Ashish cha.
  • @
    @madhavupadhyaya9413منذ 6 سنوات यस सरकारलाई सच्चईनै सर्वोच्चअदालतमा धर्मकोमानहानीको मुद्धाहाल्दा हुन्छ 1
  • @
    @sunitakhatri2719منذ 7 سنوات Dherai ramro ra satya xan tehe chair ma basnuvhako auta uncle ko face chai kina kucchiyako hola 1
  • @
    @surendragautam9939منذ 7 سنوات वेदमा ओजन तह को परिकल्पना
    यो त हामी सबै लाई थाहा छ कि सुर्य बाट आउने हानिकारक किरण हरुलाई हाम्रो पृथ्वी ले आफ्नो ओजन तह को सहायता बाट धर्ती मा आउन दिदैन जसबाट हामी लगायत सम्पुर्ण प्राणी हरु सुरक्षित छौ । पृथ्वी को यो सुरक्षा कबज को बारेमा हाम्रो वेद मा पहिले देखी नै परिकल्पना छ । ल हेर्नुस्,
    " इयं मही प्रती गृह्णातु चर्म पृथ्वी देवी सुमनस्यमाना ।
    अथ गच्छेम सुकृतस्य लोकम् । । अथर्ववेद १० ।१ ।८
    अर्थत्,
    " यो बिस्तृत देवी स्वरुप पृथ्वी शुभसंकल्प बाट युक्त भयर चर्मरुपी ढाल्(ओजन तह) आफ्नो संरक्षण को लागी धारण गर्छिन । जसबाट हामी पुण्य लोक लाई प्राप्त गर्छौ ।
    .
    ...وسعت
    1
  • @
    @surendragautam9939منذ 7 سنوات वेद र बाइबलमा बिज्ञान ( नब इसाइ र हिन्दूले अबश्य पनि पढ्नुहोला)
    पृथ्वी सुर्यको चारै तिर घुम्छ्
    यो तथ्य बिज्ञानको सबै भन्दा ठुलो उपलब्धी हो कि पृथ्वीले आफ्नो निश्चित बाटो मा घुम्दै सुर्य लाई चारै तिर बाट परिक्रमा गर्दछ । यो महान तथ्य सबै भन्दा पहिले निकोलस कपर्निकस ले सार्वजनिक गरेका थिय । हुन त हाम्रो हिन्दू दार्शनिक भाष्कराचार्य ले पनि आफ्नो सुर्य केन्दृत सिद्धान्त मा सुर्य नै सबै ग्रह हरुको केन्द्र हो भनेर भनेका थिय । तर आज हाम्रो सत्य सनातन वेद ले यो कुरा प्रस्ट सङ्गँ भनिदियो कि पृथ्वी ले सुर्य लाई परिक्रमा गर्दछ भनेर । ल हेर्नुस्,
    " मल्वं बिभ्रती गुरुभृद् भद्रपापस्य निधनं तितिक्षु: ।
    वराहेण पृथ्वी संविदाना सुकराय वि जिहिते मृगाय । । Atharva ved 12.1.48
    अर्थत्,
    " गुरुत्व आकर्षण शक्ती धारण गर्नी क्षमता बाट युक्त, पुण्यात्मा र पापात्मा दुइ प्रकार को मान्छे सहन गर्दै त्यो पृथ्वी उत्तम जल दिनु को साथ साथै सुर्य को किरण बाट आफ्नो मलिनता को निवारण गर्दै, सुर्य लाई चारै तिर बाट परिक्रमा गर्दछे ।
    बेदमा ग्रहण सम्बन्धी तथ्य
    हामी सबैलाई बिज्ञान सम्बन्धी धेरै कुरा हरु थाहा नभय पनि एती कुरा त अबस्य पनि थाहा छ कि जब सुर्य र पृथ्वी को बिचमा चन्द्रमा पर्छ तेतिबेला सुर्य को पृथ्वी मा आउने प्रकाश बिचमा नै चन्द्रमा ले छेकिदिन्छ र त्यतिबेला यो पृथ्वी को केहि भाग अन्धकार हुन्छ,र त्यसैलाई सुर्य ग्रहण पनि भन्ने गरिन्छ । यो उत्कृस्ट बिज्ञान मानब को मस्तिष्क ले सोचेर पुग्ने कुरा हैन । यो तथ्य लाई प्रमाणित गर्न आजको बिज्ञान लाई पनि धेरै समय लागेको थियो । तर हाम्रो सत्य सनातन परमात्मा को बचन बेद ले यस तथ्यको बारेमा अहिले भन्दा हजारौ बर्ष पहिले नै उजागर गरेको थियो । ल आउनुस हेरौ बेद ले एसको बारेमा के भन्छ ।
    "एत्वा सुर्य स्वोर्भानुस्तमसाबिद्यादासुर्: ।
    अक्षेत्रबिध्धथा मुग्धो भुबनान्यदिधयु । ।" ऋग्बेद ५ ।४० ।५
    अर्थत्, एसको भाबार्थ एस्प्रकार रहेको छ
    "हे सुर्यदेब्! जब तपाईं आफु, आफैले प्रकाश दिने चन्द्रमा द्वारा छेकिनु हुन्छ त्यतिबेला यो सारा पृथ्वी अन्धकार मा रुमलिन्छ ।"
    .
    ...وسعت
    1
  • @
    @kumbhatamang3348منذ 6 سنوات कुरा त हो।कृस्ट्रेन मात्रै होइन मुस्किल बुद्दिस इसाई सबैले 1/1 दिन त रास्टृया छुट्टी दिनु पर्छ।
  • @
    @bhimrai2146منذ 6 سنوات हिन्दु धंमको काम छैन किरियन धंम कंम राम्रो छ 2
  • @
    @prithvinarayan9933منذ 7 سنوات There is nowhere in the world where Christians are more wildly free than Nepal. Missionaries have bribed a good amount of money to Kapil Shrestha
  • @
    @enoshpraja8988منذ 7 سنوات Aadarniy dajuvae comed garda socher matra garau kinki buba aama di bahiniharule pani heriraheko xan 1
  • @
    @devrasailee3140منذ 7 سنوات aaaja pachima desh maa manchhe harule chruch jana chadi sake sir.where are u
  • @
    @vedpudasaini2713منذ 5 سنوات आस्ली नेपाली हो भने यो video पूरा हेरौ
  • @
    @surajmandal7101منذ 6 سنوات Jai masi ekdam ramro bhannu bhayo kina sachinai hami boula kukur le tokera Christian bane ko hainau
  • @
    @pratigyachhetri9782منذ 7 سنوات Jesus Christ OK namma sampurn Aadarniy Christ OK Mamama abiwadhan namskar jay mahih
  • @
    @abdigitalphoto6994منذ 6 سنوات Aaba 33% hoena 100% nai hunexan kina ki parbhu ko rajaya nikata xa
  • @
    @ziad521منذ 7 سنوات Vastab Ma Tapayi jasta Bidwan Haru le Tokera Baneka Hun. Tapayi haru Jasta le nai Tokera Aaja Nepal Bhari Badhi Prakop La sayau Ko Jyan gayo.Nepal id="hidden4" class="buttons"> Le barambaar nakabandi Bhognu Badhya chha .. ajhai Pani Ke Bhognu chha herdai Janus. ....وسعت
  • @
    @mrdhanrai7197منذ 6 سنوات aafule maneko dharma chhader arkako dharma manner hidnelai bohula kukurle natoker ke sajan kukurle tokeovanne ta????
  • @
    @nirmalawoopa249منذ 6 سنوات thukka ..pPi hariu bhabagan ko des ma ayera .bideshi issu ko prachar .. thukka .
  • @
    @bhaktabdrtamang5805منذ 6 سنوات Kapil Shrestha jyu ra aru baktaharuley aja je bolnuvo tesko bipakchhama Nepalka aru netaharuko buddhima birko lagekai ho ki bujpachako ho ? Ke ta abo Hindutwako id="hidden5" class="buttons"> dhol pitney haruley daura suruwal,gunuu cholo launuko satta pant shirt ra skirt, slacks launu, pizza, burger khanu jada kina aarish laageko ? ....وسعت
  • @
    @indrabhattarai902منذ 6 سنوات Baula kukur le na tokeko vaye ko aauxa singo Hindu desh ma dharma change garauna Paula kukur le tokera ta tapai haru santi sang baseko Hindu haru lai tokna id="hidden6" class="buttons"> aaunu vo ra tinai Hindu lai paisha ko laalage diyera ra Hindu lai jhukyayera dharma change garaunu vo Paula pni ho tapai ra tapaiko dharma jhuto ra nakkali ho natra kunai dharma ma lekheko xaina ki aafno dharma ko bepar gara ra market banau vanera kaha lekheko xa ho lekheko xa tapaiko dharma ma Tara yes to Hindu ma lekheko xaina jaye hind jaye ram ....وسعت
  • @
    @seawilung400منذ 6 سنوات ख्रीस्यन धर्म होइन हो ए मूर्ख हो बाइबल पढ्ने गर्नु होस अलिक हैट येसु ख्रीस्ट्ली मेरो धर्ममा लाग भनेकै छैन।मलाई बिसुवास मात्र गर भनेको छ
  • @
    @prithvinarayan9933منذ 7 سنوات नेपाल मा अज्ञानता, अशिक्षा, अन्धबिश्वास र गरीबी को कारण ले इसाइ हरुले धर्म परिवर्तन गराइ रहेका छन, यिन्लाई कार्वाइ? हा हा हा हा ! माथिका सबै नेता हरु पैसाको बिटोले मुख ठोसेर बसेका छन बाँकी जनता भेडा भै हाले । नेपाल मा २० बर्ष भित्र मा हिन्दू त थाहा छैन, बुद्धिस्ट र किरात धर्म माटो मुनी पनि भेटिन्न । देश मुसल्मान र इसाइ हरुको युद्ध भुमी हुनेछ । ....وسعت 1
  • @
    @surendragautam9939منذ 7 سنوات कृश्चियन धर्मको धर्मग्रन्थ बाइबलमा भयका केहि ठुलो बैज्ञानीक गलतीहरु
    1.
    १ उत्पतिको पहिलो दिन
    १.३ तब परमेशवोर ले भन्नु भयो" उज्यालो होस्" तब उज्यालो चम्कन थाल्यो ।
    १.५ परमेशवोर ले उज्यालो लाई 'दिन्' र अध्यारो लाई 'रात्'नाम दिनुभयो ।
    १.१० पृथ्वी को शृस्टी (उत्पतिको पहिलो दिन्)
    १.१४-१९ परमेशवोर ले सुर्य,चन्द्र,र तारा शृस्टी गर्नुभयो ।(उत्पतिको चौथो दिन्)
    हाम्रो प्रश्न:
    तपाइको परमेशवोर पहिलो दिनमा पृथ्वी शृस्टी गरेका छन भने चौथो दिनमा सुर्य चन्द्रमा, तारा शृस्टी गरेका छन । ल अब भन्नुस,
    १. बिना सुर्य तपाइको परमेशवोरले पहिलो दिनमा कसरी दिन र रात छुट्टाउनु भयो ? सुर्य बिना दिन र रात हुन शम्भव छैन ।
    २. बिना प्रकाशको श्रोत तपाइको परमेशवोर्ले कसरी पहिलो दिनमा उज्यालो बनाउनु भयो किनभने प्रकाशको श्रोत सुर्य चौथो दिनमा शृस्टी गरिएको छ ।
    ३. बिज्ञानले भन्छ पृथ्वी सुर्य भन्दा पहिले को हो तर तपाइको बाइबलले पृथ्वी नै सुर्य भन्दा पुरानो मान्दछ किनभने परमेशवोर ले पृथ्वी लाई पहिलो दिनमा र सुर्य लाई चौथो दिनमा शृस्टी गरेका छन.
    तर हेर्नुस दिन र रात को बारेमा वेद ले के भन्छ ।
    " हे सुर्यदेव ! तिमी दिन र रात को रुपमा समयलाई बिभाजन गर्दै अन्तरिक्ष तथा धुलोकमा बिचरण गर्दछौ ।" सामवेद ६ ।५ ।१२ (पुर्वार्चिक)
    बाइबलले भन्छ कि चराको रगतले घर सफा हुन्छ रे !
    लेबी १४ । ४९-५३
    ४९ अनि घर सुद्द पार्न पुजारिले दुइ ओटा चराहरु, धुपिको काठ्, हिशोफ र रातो धागो लानु पर्छ ।
    ५० ति दुइ चरा मध्हे एउटा लाई माटोको भाडा माथी भयको पानीमा उसले मारोस ।
    ५१ अनि धुपी को काठ्, हिसोफ रातो धागो र जिउदो चरा लियर बग्दै गरेको पानी माथी मारेको चराको रगतमा चोपेर उसले सात पल्ट घरमा रगत छर्किनुपर्छ ।
    ५२ यि सबै धुपिको काठ, हिसोफ, जिउदो चरा, रातो धागो द्वारा उ घर सुद्द बनाइनेछ ।
    ५३ एती गरेपछी त्यो जिउदो चरालाई मैदानमा छोडिदेओस । यसरि उसले त्यो घर सुद्द पार्नेछ र घर पनि सुद्द हुनेछ ।
    ल हेर्नुस त कस्तो अन्धबिस्वास । के मरेको चराको रगतले घर सफा हुन्छ त ? बिज्ञानले त भन्छ कि रगत त रोगका किटाणु, बिषाणु आदी सर्ने माध्यम (media) हो । रगतको माध्यम बाट रोगका किटाणुहरु सर्छन तर बाइबल ले त चराको रगत बाट नै घर सफा हुन्छ रे । यो हो बाइबलको ईश्वरको बचन ।
    .
    ...وسعت
    3
  • @
    @tulchewang1983منذ 7 سنوات ,paisako lop ma gako kristan haru ho birami vako manxeni kristam gayera niko hunxa vanneta mero gu jasto darma ho