المدة الزمنية 16:11

मैनबत्ती ढलेर ६५ लाखको घरसँगै सानी छोरी खरानी भईन् जेठी छोरी मृत्युको शैयामा बाबु रुदै आए

بواسطة Shishir Bhandari
182 078 مشاهدة
0
9.6 K
تم نشره في 2019/03/03

यहि मिति २०७५ फागुन १४ गते बेलुकी करिब ८:२० बजेको समयमा डडेलधुरा आलिताल घुम्ती गोदाम बजारमा बसोबास गर्नुहुने श्री दुर्गा मा.वि. का शिक्षक उत्तम थापा मगरको घर पसलमा भीषण आगजनी हुँदा सबै जलेर नस्ट भएको छ । साथै कान्छी छोरी आरती थापाको असमाहिक निधन र जेठि निरुता थापा गम्भीर घाइते छिन् । उपचारको क्रममा हाल kathmandu को किर्तिपुर हस्पिटलमा आइ. सि. यु. मा उपचार चलिरहेको छ । तपाइको सहयोगले निरुताले अर्को जीवन पाउनेछिन् । त्यसैले सम्पूर्णलाई आफुले सकेको सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं । सहयोगका लागि उत्तम थापा- 9825753412 & 9868463502 शिशिर भण्डारी- 9811006929 हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है.. च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है । Follow Shishir Bhandari on Facebook-https://www.facebook.com/shishir.bhandari.1848 Follow Shishir Bhandari on Instra- https://www.instagram.com/shishirbhandari_official/?hl=en Follow us on: Facebook: https://www.facebook.com/nayanayanewsnepalofficial ***************************************************************** Note- यदि तपाईसंग पनि केहि अनौठो कला छ र तपाई नजिकका व्यक्ति कोहि त्यस्तो प्रतिभावान हुनुहुन्छ भने https://www.facebook.com/nayanayanewsnepalofficial यस फेसबुक पेजमा म्यासेज गर्न सक्नुहुनेछ । ***************************************************************** Follow Shishir Bhandari On Facebook- https://www.facebook.com/shishir.bhandari.1848 Mobile No- 9849596315 यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

الفئة

عرض المزيد

تعليقات - 602