@MechuDhimalمنذ 4 سنواتसम्पुर्णमा हार्दिक नमन अनि हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु.Keep loving keep supporting dear all. 1114
@
@cyberchatpoint1786منذ 4 سنواتprogramme मा प्रमोद दाइ ले भनेको एक कुरा याद आयो " पश्चिम् नेपाली को यो कौरा " मिचु ले येति राम्रो गाएर सम्मान जनक माया सदभाब जित्ने छ। साच्चिकै नै राम्रो कलाकार हो मिचु। हार्दिक बधाइ अनि सफलता को लागी अथाह शुभकामना ....وسعت204
@
@anzee989منذ 4 سنواتयो गित टिकटकमा सुने देखि पर्खाईमा थिए युटुबमा आएसकेछ जति सुने पनि धितो नमेतिने कौरा गित आहा!!अति मीठो गित स्वर पनि उस्तै 25
@
@mamatalimbumigel3135منذ 4 سنواتकौरा गित मलाई असाध्यै मन पर्ने मिठो सुरिलो आवाज मा यो गित ले सबैको मन जित्न सफल बनोस शुभकामना सम्पुर्ण team लाई। 56
@
@matribhumi9177منذ 4 سنواتपुर्व को चेली को पश्चिमी भाकाको नयाँ सांगीतिक कोशेली सारै हेर्न लायक छ, keep it up Mechu Baini 65
@
@birbalmajhi290منذ 4 سنواتधेरै राम्रो स्वर अनि गीत मेचु बुनु सफलताको शुभकामना 40
@
@jaysambhu815منذ 4 سنواتमेचु बहिनी एक्दमै राम्रो छ तपाईंको स्वर र तपाईंको अभिनय नेपाली साङ्गितिक छेत्र मा तपाईं उदाउँदो सुर्य हो.keep it up baini nd good bless you 28
@
@saugat55منذ 4 سنواتI woke up accidentally at 2AM, now listening to this song. Only thing I want to say is: Voice can never be more good than this. Absolutely loved it. ❤️ 53
@
@nischalpremrai2130منذ 4 سنواتMechu is a good singer and an enthusiastic singer. They do not hesitate to hard work. There is so much love in working like this.❤️❤️ 187
@
@santoshmagar805منذ 4 سنواتयो होनी तरिका कौरा गीतको, मलाई त एकदम मनपर्यो सायद भिडियो पनि सारै रमणिय ठाउँमा निकै मन छुने मार्मिक बनाउनु भएको छ, वधाई छ सम्पूर्ण टिमलाई, विशेष गरी मेचु धिमाललाई best of luck. 11
@
@chemjonglimbu9192منذ 4 سنواتवोह ! पुर्बेली मेचुले यति राम्रो पस्चिमको भाका पनि गाउनु हुन्दो रहेछ खुसी लाग्यो । बधाई छ सबै टिमलाई 13
@
@mausamhimali7634منذ 4 سنواتसवैलाइ नमस्ते म निर्देशक मौसम हिमाली ! हाम्रो टिमको मेहनत फसायौ नि मीठो बोलेर हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र मन परे सेयेर गरिदिनुहोला है सबै स्वस्थ्य रहनुहोला, आफ्नो ख्याल गर्नुहोला ।।। 135
@
@sumithchettry2174منذ 4 سنواتWowow i love Gurung culture & songfrom butwal 4
@
@keshkhangaha7519منذ 4 سنواتफसायौ नि मिठो बोलेर मेचु ले । दामी छ है अझै सुजन भाई पनि ❤️ 14
@
@yambahadur5594منذ 4 سنواتएउटा सफल गाइका बन्नु लाई सब्बै बिधा मा निपुण हुनुपर्छ बधाई छ मेछु एसरी नै सब्बै बिधा को गित गाउदै जाउ 6
@
@badakaka5374منذ 4 سنواتगज्जव छ मेचु ! पुर्वेली लवजको मेचुको पश्चिमी लोकलय पनि उत्तिकै मिठासपुर्ण छ! बधाई तथा शुभकामना छ! 3
@
@binurana7150منذ 4 سنواتमैले सोचेभन्दा फरक पाएँ एकदमै राम्रो लाग्यो। सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहान्छु 21
@
@thevillagelifetv3828منذ 4 سنواتमेछु जत्ती राम्री छन झन राम्रो स्वर को त कुरै नगरौ मगर गुरुङ समाज मा बहुचर्चित कौरा ले सम्पुर्ण जात्जातिमा को मन मुतु मा बस्न सफल गित र मेचु को साङ्गेतिक यात्रा को सफल्ता को शुभकामना 3
@
@chandrarokaya7445منذ 4 سنواتयक्दमै मिठो स्वर को धनी मेचु ,सफलता को लागि सुभकामाना ,
@
@thirghising5329منذ 4 سنواتमेचु धिमाल त गुरुङको छोरी पो भइ छिन ङोलोहरुले लैजान्छ होला मेचु धिमालले बहुप्रतिभाशालि गायिका साथै अभिनेतृ हुन 22
@
@tolenthapamagar4955منذ 4 سنواتद भोइस अफ नेपाल,सिजन -2 को एकदम दाबेदार हुनुहुन्थ्यो तर भाग्यको साथ अलि कम भयो। लाग्थ्यो भोइस अफ नेपालसंगै मेचु धीमाल जी कतै हराउनुहुन्छ तर तपाईको यात्रा बल्ल शुरू भएको रहेछ। तपाईको दृढ संकल्प ,परिश्रम , मिहिनेत र लगनशीलता एकदम प्रशंसनीय र हामी सबैलाई प्रेरणा दिने खालको छ । तपाईको सांगीतिक यात्रा सधै सफल रहोस् र हामीहरु तपाईको नयाँनयाँ प्रस्तुति हरु हेरिरहन पाऔं। तपाईको अभिनय पनि एकदम अब्बल दर्जाको हुदै छ । सफलताको शुभकामना ❤️❤️ ....وسعت23
@
@BThree22منذ 4 سنواتMechu Really I like it Your Song Yll जत्ती मान्छे राम्री त्यति नै गित पनि राम्रो छ्
@
@gurungtilakbahadur2860قبل 4 أشهرMechu dhimal is best singer.clear vocal all
@
@user-wd8eb9jp8jمنذ 2 سنواتयहाँ मेचु जी को निक्कै प्रसंसा गरेको पाइन्छ,सही पनि हो उनी एक बहु प्रतिभा भएको एक सुन्दर नारी पनि हुन,तर साथै मा भएको पुरै भारत विजय गरेर नेपाल को उच्च नाम राख्न सफल भएको डान्स हिरो को भने केही नाम निशाना छैन,किन कि पापी हरु पाप्रो को लागि मात्र मरेको हुन्छ्न यो जमिन मा!!!!! ....وسعت1
@
@matsyapokhari999منذ 4 سنواتआहा कति मिठो आवाज अनि गित पनि मेचु बैनी सफलताको शुभकामना । 2
@
@kiranprakash7085منذ 4 سنواتकलाकारिताको हरेक बिधामा अब्बल लाग्ने नाम हो Mechu Dhimal यो नामको छाप कलाकारितालाई माया गर्ने हरेकको मन मनमा बस्न सफल होस् शुभकामना 1
@
@4RonlineTvمنذ 4 سنواتफसायौनी मिठो बोलेर..❤️ वा मेछु बहिनीलाई मन पराउने जति मेरो तिर पनि भिजिट गर्नुहोला है। 46
@
@narbahadurthapa5428منذ 4 سنواتमेचु धिमालको स्वरमा जादु छ स्वर मात्र होइन अभिनय पनि उत्कृष्ट छ राम्रो लाग्यो ।
@
@sumandarlami2597منذ 4 سنواتThe voice मेरो मन पर्ने एक गायक पनि अनि sujan marfa मेरो dance मा मन पर्ने dancer हो अहिले को चलेको । सबैलाई सफलताको शुभकामना
@
@alfredovegasuarez4788قبل 9 أشهرनमस्ते, मौनता मा रमाइलो गर्न को लागी एक धेरै सुन्दर धुन, म नेपाली संगीत सुन्न कहिल्यै थकित छैन, यो सबै को लागी धेरै राम्रो छ, यो संगीत सबै भन्दा राम्रो छ। म सिफारिश गर्दछु। साउथ अमेरिका मा।
@
@nirumagar6853منذ 4 سنواتwow what a kauda song i looked many times tara pani maan variyena aha kati ramro voice ani song congratulation to you all❤❤ 11
@
@TirtharajB-fg9jyقبل 7 أشهرAha Kati MetO Xa MusiC Mutu ma lago 1
@
@SuperPeshalمنذ 4 سنواتत्यही जोबनमा अल्झ्यो मेरो मनको लय लाग्यो मलाइ । यद्यपि राम्रो छ । 5
@
@tankanalbo6945منذ 2 سنواتBorn to be an Artist Miss Mechu Dhimal, wish you good luck with greatest success in music industry. 11
@
@Laxman676منذ 4 سنواتधेरै राम्रो कौडा गीत धन्यवाद मेचू बहिनी लाई सधैं यस्तै गीत सुन्न हेर्न पाइयोस्। 3
@
@dipapun252منذ 3 سنواتMero xorilai Pani sujan vai sanga yakdam dance sikaune man xa vaiko danne yakdam man parxa ❤️❤️❤️ 1
@
@ruparana1593منذ 4 سنواتSujan nd mechu both are my favourite. 7
@
@kabigurung1916منذ 4 سنواتPurbeli cheli anie pashimeli kauda geet wa kya suwaaheko Mechu ji lai congratulation very nice song.
@
@ravithapa6856منذ 2 سنواتNow what I confidentely say is that she is one of the most underrated singer(talent) of Nepali music industry 9
@
@tikagurung7203منذ 4 سنواتस्वरको धनी मेचु धिमाल,उदाउँदो सूर्यको किरण झैँ सधैं यसरी नै उदाउनु।। 2
@
@ashokreview0977منذ 4 سنواتहजूरको स्वरको ठुलो फ्यान म . एस्तै एस्तै अझै सून्न पाम शुभकामना. 3
@
@jaykumarrai2964منذ 4 سنواتअति राम्रो छ मेचु बहिनी सुनिरहु लगिरहेने हजुरको स्वर ।साथै सफलताको अग्रिम शुभकामना 13
@
@dineshpariyar458منذ 4 سنواتYes i am here from NAYA NEWS NEPAL. beautiful song 2
@
@tejale9412منذ 4 سنواتराम्रो छ नानिको आवज । सफलताको सुभकामना छ ।
@
@populardrs2405العام الماضيWow करोड क्लब मा पुग्न धेरै छ ।plz सबैले हेरेर पुराईदिनु होला। हाम्रो कला भाषा सस्कृतिको samrakxan garau.
@
@karmasiddhilama5175منذ 4 سنواتNepali sanskriti jhalkane geet.. ❤️ Mechu Dhimal ko dherai ramro xa. Ajhai yestai ramro geet haru gaudai aghi badhdai janu hunxa bhanne aasha rakheko xu.. 6
@
@LanghaliBoujaمنذ 4 سنواتWowww Mechu With Kaura/Chutka Song.Awesome Mechu. 1
@
@DEURALI.2024منذ 4 سنواتराम्रो छ कला संस्कृति परम्परा र रितिरिवाज जोगाउनु नै हाम्रो ठुलो चुनौती को बेला यसरी पस्किने जमर्को गर्ने सबैलाई हार्दिक धन्यवाद साथै सफलता को शुभकामना 1
@
@user-jl4zu7ho8yمنذ 4 سنواتजस्तो मीठो स्वर उस्तै राम्री मान्छे।पनि बधाई छ। मेचु❤️❤️ 1
@
@kumaryakkha956منذ 4 سنواتमान्छे राम्री आवाजको त कुरै नगरौ अभिनय पनि पो गज्जब लाग्यो बिशेश आँखाको भाषा उज्वल भबिष्यको कामना बैनी
@
@dipeshsubba1020منذ 4 سنواتKati mitho geet ho barai mata suneko sunekai voye voice pani mitho mechu bainilai lagayeta inter team lai suva kamana❤❤❤ 5
@
@somtmg143منذ 4 سنواتआहा..कति मिठो कौडा गित.मेचुको आफ्नै स्वर अनि नृत्य साथमा सुजन तामाङ्ग ठिटो. के भन्ने यार.. गितमा बा आमाले मार्छन भुतुक्कै रे . म चाहिँ गित नृत्य हेरेरै भुतn id="hidden12" class="buttons">ुक्कै भए हौ ! Golden Voice Dear. keep it up. God Bless You. ....وسعت
@
@nepleaseguys9644منذ 4 سنواتआहा कति राम्रो सधै सुनिरहु जस्तो तेस्मा पनि सोर को र झन कुरै नगरौ
@
@pradiprai2246منذ 4 سنواتअाहा कति राम्रो गित स्वर पनि अति राम्रो जति सुने पनि झन सुन्न लाग्ने गित ❤️❤️ 2
@
@ganeshchhantyal7486منذ 4 سنواتमेचुजिको यो गाना जति सुनेनि थाक्दिन किन हो कुन्नी। यो भिडियोमा मा मलाई सबै कुरा एकदम perfect लाग्यो। Just Woow 1
@
@jhankarmahara549قبل 9 أشهرकौरा गित मलाई असाध्यै मन पर्ने मिठो सुरिलो आवाज मा यो गित ले मन जित्न सफल बनोस शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤
@
@karmasherpa9485منذ 4 سنواتपुरानो सस्कार सस्कृती झल्काउने अत्यन्तै मार्मिक लाग्यो गीत राम्रो छ dance❤️ .5
@
@premmagar722منذ 4 سنواتbeautiful song, beautiful voice, beautiful choreography, Congrats Metchu! you got a beautiful voice! waiting for another beautiful song. 14
@
@babumizzagaha2481منذ 4 سنواتकौरा गीत मा चही voice खत्रा म्याचिङ भय को छ mechu लाई 4
@
@bishalvlogs212منذ 4 سنواتस्वर संगै नृत्य पनि अति सुन्दर छ मेचु धिमाल ❣️ 1
@
@sarandarnal1829منذ 4 سنواتएकदम मिठो भाकामा सुरिलो स्वर मा जति सुने सुनौ सुनौ लाग्ने गित ।।।सफलता को धेरै धेरै शुभकामना मेचु बहिनी ।।।। 2
@
@durgashrestha6859منذ 4 سنواتअति मीठो सोर कि धनी मेचु बैनी लाई अझै प्रगतिको कामना⛳️⛳️⛳️⛳️ 3
@
@tarathapa3021منذ 4 سنواتwow mechu sis u doing great job nice songs and ur cute voice keep it upp
@
@dhanbahadurbithari5183منذ 4 سنواتअत्यन्तै सुमधुर स्वरमा मिठो गीत। सुजन लाई भिडियोमा देख्न पाउँदा झनै खुशी लाग्यो।
@
@indrarai877منذ 4 سنواتबैहिनि ले फसाउनु भको छ मीठो गायर गित सबैलाइ धेरै राम्रो छ ल बहिनि
@
@dilbahadurmalla3968منذ 4 سنواتवाह धेरै मन पर्यो ३ पटक हेरि सके मत सुनिरहु लाग्छ ️️️
@
@angbomadan439منذ 4 سنواتwow wow..mechu di wow so sweet voice .. and video le गलबन्दी याद आयो 4
@rajughale6328منذ 3 سنواتसाराई मीठो सर छ मेचु मेम्म को गित नि राम्रो छो
@
@bhimraj7981منذ 4 سنواتमलाई अतिनै मन परने मेचुबैनि लाई सदा सुमधुर समझना छ है मैले सुरुदेखि नै बैनिलाई फलाे गरिरहेकाे छु नया पुराना सबै गितहरु हेरदै र सुनदै अाईरहेकाे छु र हरेक ईनटरभिउ हरु पनि हेरेकाे छु । मैले फेसबुक मा पनि फलाे ेकाे छु र sms पनि गरेकाे थिय तर रिफलाई नै पाईन फेरि पनि म कुनै पल बैनि सङग दाेहाेराे समबाद गरनु मन लागेकाे छ । किनकि म नि उतैकाे भएकाेले अाफनै गाउघरकाे बैनि जसताे लाग छ ।फेरि धिमाल हरु सङग मेराे पारिवारिक सम्बन्ध पनि छ तेसैले भनेकाे है मेचु बैनि । ....وسعت
مقاطع الفيديو ذات الصلة على Fasayeuni Mitho Bolera | | Mechu Dhimal | | Feat. Sujan Marpa Tamang ~Kaura Song 2023:
Only thing I want to say is: Voice can never be more good than this. Absolutely loved it. ❤️ 53
हाम्रो टिमको मेहनत फसायौ नि मीठो बोलेर हजुरहरुलाइ कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला र मन परे सेयेर गरिदिनुहोला है सबै स्वस्थ्य रहनुहोला, आफ्नो ख्याल गर्नुहोला ।।। 135
एकदमै राम्रो लाग्यो।
सम्पूर्ण टिमलाई धन्यवाद टक्र्याउन चाहान्छु 21
मेचु धिमालले बहुप्रतिभाशालि गायिका साथै अभिनेतृ हुन 22
तपाईको सांगीतिक यात्रा सधै सफल रहोस् र हामीहरु तपाईको नयाँनयाँ प्रस्तुति हरु हेरिरहन पाऔं।
तपाईको अभिनय पनि एकदम अब्बल दर्जाको हुदै छ । सफलताको शुभकामना ❤️❤️ ....وسعت 23
जत्ती मान्छे राम्री त्यति नै गित पनि राम्रो छ्
Mutu ma lago 1
dance❤️ . 5
सुजन लाई भिडियोमा देख्न पाउँदा झनै खुशी लाग्यो।
सम्पुर्ण टिमलाई ❤️❤️