المدة الزمنية 46:52

साझा सवाल अंक ३५० : विपदबाट जोगिने तयारी । इलाम ।

بواسطة Sajha Sawal
27 399 مشاهدة
0
113
تم نشره في 2014/07/27

भुइँचालो, पहिरो, बाढी, आगलागी लगायतका विपद्बाट जोगिन सरकारी र स्थानीय बासिन्दाहरुको तयारी कस्तो छ त? इलाममा रेकर्ड गरिएको यो बहसमा हामीसँग गृह मन्त्रालयको विपद् व्यवस्थापन शाखाका उपसचिव प्रदीप कोइराला, नेपाल रेडक्रस सोसाइटीका लोकराज ढकाल र प्रकोप विज्ञ रामप्रसाद भट्टराई हुनुहुन्छ । यो कार्यक्रममा हामीले हालै बाढी प्रभावित कञ्चनपुरका पिडितहरुको आवाज पनि समेटेका छौं ।

الفئة

عرض المزيد

تعليقات - 15